• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

प्रधानमन्त्री बोलिरहँदा मञ्चमै रोकेर सूर्य थापाले किन गरे कानेखुशी


  •   शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
  • कामना डेली, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी राजदरबारको मूलढोकाअगाडि बनाइएको मञ्चबाट धाराप्रवाह भाषण गरिरहेका थिए।

    Advertisement

    मञ्चको अगाडि दरबारमार्गदेखि रत्नपार्क, बायाँतर्फ जयनेपाल हलसम्म र दायाँतर्फ केशरमहलअगाडिसम्म खचाखच थिए, सहभागी। रमाइलो शैलीमा भाषण गर्ने ओलीको आक्रामक भाषणमा सहभागी हरु तलबाट ताली बजाइरहेका थिए।

    प्रधानमन्त्री भाषण दिनमा रमिरहेका थिए। प्रधानमन्त्रीले सम्बोधन थालेको करिब आधा घण्टा बितेको थियो । उनको वाकपटुता निरन्तर फुरिरहेको थियो।

    एकाएक मञ्चमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार मञ्चमा देखापरे। उनी प्रधानमन्त्री भएकै ठाउँमा पुगे। त्यत्रो जनसागरबीच बोलिरहेका प्रधानमन्त्रीलाई उनले बीचैमा रोके।

    प्रधानमन्त्रीको कानमा करिब ४० सेकेण्डजति कानेखुशी गरे। प्रधानमन्त्रीले बोल्दाबोल्दै रोकिएर कान थापेर प्रेस सल्लाहकार थापाका कुरा सुने। प्रधानमन्त्री ओलीसँग कानेखुशी गरी उनलाई सुझाव दिएपछि थापा फर्किए। अनि ओलीले फेरि भाषण अघि बढाए।

    यतिबेला राजा महेन्द्रको शालिकतिरको मास हल्ला गर्दै मञ्चतिर अघि बढ्दै थियो। कारण थियो– राजा महेन्द्रको शालिकअगाडि राखिएका माइकहरुबाट आवाज सुनिइरहेको थिएन।

    मञ्चअगाडिको, दरबारमार्ग, केशरमहल, दरबारमार्ग र जयनेपाल हलतिरका माइकहरु बजिरहेका थिए तर मञ्चअगाडि निकै टाढाको माइक नबजेको प्रधानमन्त्रीलाई कुनै जानकारी थिएन।

    प्रेस सल्लाहकार थापाले त्यही माइक नबजेको र त्यसै कारण सहभागीले सुनिएन भनेर कराएको जानकारी प्रधानमन्त्री ओलीलाई गराएका थिए।

    ‘प्रधानमन्त्रीले त्यत्रो मासमा बोलिरहँदा उहाँसँग मञ्चमै गएर बोल्न रोकेर तपाईंले के कानेखुशी गर्नुभएको ?’ भन्ने बिएल नेपाली सेवाको जिज्ञासामा थापाले भने, ‘दरबारमार्ग अगाडिको माइक बज्न छाडेकोले सहभागीले सुन्न नसकेको सूचना मैले उहाँलाई दिएँ। त्यसैले भाषण अलि छोटो गर्दा उचित हुन्छ कि भन्ने सुझाव दिएको थिएँ।’

    अपरान्ह २ः२२ बजेदेखि बोल्न थालेका प्रधानमन्त्री ओलीले शुक्रबारको सभामा करिब ५० मिनेट सम्बोधन गरेका थिए।

    प्रधानमन्त्री बोल्न थालेपछि करिब २० मिनेट सबै माइक बजेका थिए तर त्यसपछि घण्टाघरपट्टिको ‘मास’ले माइक बज्न छाडेकाले सुन्न सकेन।

    अनि सहभागीहरु भाषण सुन्न महेन्द्रको शालिकबाट मञ्चतर्फ लागेका थिए। माइक नबजेको सूचना स्वयम्सेवकका कमान्डर महेश बस्नेतकहाँ सञ्चार–सेटमार्फत् पुगिसकेको थियो।

    यो सूचना उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई दिए। मुख्यमन्त्री पोखरेलले माइक नबजेकाले टाढाका सहभागीले प्रधानमन्त्रीको सम्बोधन सुन्न नसकेका प्रेस सल्लाहकार थापालाई जानकारी दिए।

    पोखरेलले दिएको जानकारीअनुसार, थापा प्रधानमन्त्री ओलीलाई अगाडिको माइक नबजेको जानकारी दिन मञ्चमा पुगेका थिए। थापाले जानकारी गराएपछि प्रधानमन्त्री ओलीले सम्बोधन छोट्याए।

    थापाको सुझावपछि करिब २० मिनेटमा प्रधानमन्त्रीले आफ्नो सम्बोधन सकेका थिए। प्रत्यक्ष प्रशारण हेर्ने र सभामै सहभागी भएकाहरुबीच भने थापाले प्रधानमन्त्री ओलीलाई बीचैमा रोकेर यति लामो के भने भन्ने जिज्ञासा पैदा भएको थियो।

    शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation