• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

राेल्पामा ओली पक्षको प्रशीक्षण, केन्द्रीय सदस्यहरु भन्छन : निर्वाचनमा जुटाैं


  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • राेल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गाेकुलप्रसाद घर्तीले पार्टी एकता गर्दाकाे ४ बुदे सहमतिलाई लत्याएर प्रचण्ड र माधव नेपाल अल्पमत र बहुमतकाे खेलमा लाग्दा नेकपामा अहिलेकाे परिस्थिति निम्तिएकाे बताएका छन्।

    Advertisement

    एकताकाे बेला महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीभित्रकाे हरेक एजेन्डा तथा समस्यालाई दुई अध्यक्षबीच सहमति अनिबार्य भएकाे नेता घर्तीले जनाएका छन्। तर, एकल हस्ताक्षर सहित पार्टी अध्यक्ष केपी शर्मा अाेलीलाई थुप्रै अाराेपहरु लगाएर अभियाेग पत्र बैठकमा पेश गरिएपछि पार्टीभित्र गम्भीर समस्याहरु सिर्जना भएकाे उनले अाराेप लगाए।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्रिबेणी गाउँपालिका कमिटीले शनिबार राेल्पाकाे जुगारमा अायाेजनामा गरेकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै नेता घर्तीले यस्तो बताएका हुन्।

    कार्यक्रम बाेल्दै नेकपा केन्द्रीय सदस्यहरु कुमार दसाैदी, शान्तकुमार वली, बालाराम बुढा र ईश्वरी जिएमले पार्टीभित्र चाैतर्फी घेराबन्दीका साथै पार्टीकै सांसदबाट अबिश्वासकाे प्रस्ताव दर्ता गरेर सरकार ढाल्न खाेजेपछि बाध्य भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अाेलीले संसद बिघटन गरि ताजा जनादेशमा जाने निर्णय गरेकाे बताएका छन्। राेल्पाका सबै एक भएर अागामी बैशाख १७ र २७ गते निर्वाचनमा हाेमिन कार्यकर्ताहरुलाई केन्द्रीय सदस्यहरु दसाैदी, वली, बुढा र जिएमले अाग्रह गरेका छन्।

    नेपाल कम्युनिष्ट पार्टी नेकपा त्रिबेणी गाउँपालिका अध्यक्ष निमप्रसाद राेकाकाे अध्यक्षता र गाउँपालिका सदस्य चन्द्र बहादुर घर्तीमगरकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रममा, नेपाली कांग्रेस परित्याग गर्दै तुलाकुमारी घर्ती, दल बहादुर घर्ती, सिउप्रसाद खत्री, माेहन केसी, उदिराम खत्री, गैसरी खत्री, खिमलाल पुन, खलिसरा पुन, देवा पुन डण्डिराज पुन, जानकी घर्ती – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन्। यसैगरी नेपाली कांग्रेस निकट नेबिसंघ परित्याग गर्दै अञ्जु घर्ती र प्रज्वल डाँगी, बिप्लप नेतृत्वको नेकपा परित्याग गर्दै नेत्र बहादुर महरा, काङ्ग्रेस निकट तरुण दल परित्याग गर्दै दिपक केसी, जनक डाँगी, लक्ष्मण घर्ती, राेबर नेपाली नेकपामा प्रबेश गरेकाे बताइएको छ।

    कार्यक्रम अनेरास्ववियुका केन्द्रीय कार्यालय सदस्य अमृत बुढा, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) राेल्पा जिल्ला कमिटीका सदस्यहरु गाेपाल डाँगी, भुपालसिङ डाँगी लगायतले बाेलेका थिए। कार्यक्रममा जनगायक माधब घर्तीमगरले जनबादी गीतमार्फत सबै जनताहरुलाई ताजा जनादेशकाे पक्षमा एकजुट हुन अाह्वान गरेका छन्। उक्त कार्यक्रमकाे सञ्चालन पार्टी जिल्ला कमिटी सदस्य तथा युवा नेता ठाकुरप्रसाद वलीले गरेका थिए।

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...