माधव नेपाललाई प्रचण्डको धोका र षडयन्त्रबाट बाहिर निस्कन प्रदीप नेपालको अनुरोध

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले माधवकुमार नेपाललाई पुष्पकमल दाहाल प्रचण्डको षडयन्त्र भन्दा बाहिर निस्कन अनुरोध गर्नुभएको छ । बुधबार एउटा समाचार फेसबुकमा सेयर गर्दै नेता प्रदीप नेपालले प्रचण्डको धोका र षडयन्त्रबाट बाहिर निस्किएले आफूले साथ दिने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ । ‘माधव कमरेड, यो त धोका र षड्यन्त्र पो भयो। निस्कनुस । म साथ दिन तयार छु।’

Sharing Now!

You might also like

Comments are closed.