• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ३. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ४. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • ५. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ६. अस्पताल बने, सेवा सुरु भएन

  • ७. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ८. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ९. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • १०. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

प्यूठानको नेकपा पार्टी कार्यालय ओली पक्षको कब्जामा,लगाए ताला


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानको जिल्ला पार्टी कार्यालय प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधरले कब्जामा लिएका छन्।

    Advertisement

    केन्द्रमा पार्टी फुटको अन्तिम संघारमा रहेका बेला आईतबार ओली समूह पक्षधर युवा संघ नेपालले पार्टी कार्यालयमा ताला लगाएका हुन्।
    ओली पक्ष युवा संघ नेपालका केन्द्रीय सदस्य बिनोद ओलीको नेतृत्वमा पार्टी कार्यालय कब्जामा लिएको नेकपा जिल्ला नेता लिला जिसीले जानकारी दिनुभयो ।

    बिजुवारमा आईतबार ओली पक्षले कब्जा गरेको नेकपाको कार्यालय । तस्बिर: कामना डेली

    तत्कालीन एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कार्यालयमा अन्यलाइ घूसपैठ हुन नदिने युवासंघका केन्द्रीय नेता वलीको भनाइ थियो ।
    बिजुवारस्थित उमेश स्मृती प्रतिस्थान कार्यालय तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष तुलसीराम शर्माको कार्यकालमा बनेको थियो । पुर्व एमालेका जिल्ला नेताले दिएको जग्गामा सो भवन निर्माण गरिएको थियो।

    जिल्ला अध्यक्ष र उपाध्यक्ष सहित बहुमत सदस्य आफूसँग रहेको ओली समूहको दाबी छ ।

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी
    नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”
    सरकारले घटायो मन्त्रालय संख्या

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ३.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    • ४.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • ५.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ६.
      अस्पताल बने, सेवा सुरु भएन

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • २.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ३.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ४.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ५.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ६.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ७.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ८.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...