• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

तुलसीपुर उपमहानगर र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच यस्तो सहमति


  •   बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
  • बुटवल । विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयका विच सहमती गरिएको छ ।

    Advertisement

    स्थानीय तहले विश्वविद्यालयसँग सम्झौता गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न थालेको यो पहिलो सहकार्य हो । नगरलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले मेट्रो कलेज सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयका उपकुलपति डां ह्रदयरत्न वज्राचार्य र नगरप्रमुख घनश्याम पाण्डेका विचमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी आपसी सहयोगको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा उल्लेख भए बमोजिम यो वर्षबाट तुलसीपुरमा कानुन विषयमा स्नातक तहको कक्षा सञ्चालन हुने भएको छ ।

    यो भन्दा अगाडी उक्त विषयको अध्ययन गर्नका लागि काठमाडौ या बुटवल जानुपर्नेै वाध्यता रहेको थियो । ‘पहिलो चरणमा कानुन विषयको अध्यापन सुरुवात गरेका छौ अर्को वर्षबाट इन्जिनियरिङ्गका कक्षाहरु सञ्चालन गर्ने हो ’ नगरप्रमुख पाण्डेले भने । विश्वविद्यालय र उपमहानगरपालिका विचमा भएको समझदारी पत्रमा बुद्ध दर्शन, शिक्षा, कला, संस्कृति, पुरातत्व, इतिहास, इन्जिनियरिङ्ग आदि बिषयमा अध्ययन, अनुसन्धान, एवम् प्रबर्धन कार्यको लागि एकले अर्कासंग सहकार्र्य गर्ने समेत उल्लेख गरिएको छ ।

    उपमहानगरपालिकाले विश्वविद्यालयले सञ्चालन गरेको सबै कार्यक्रमहरु तुलसीपुर मेट्रो कलेज मार्फत सञ्चालन गर्न पाउने भएकोछ । सबै कार्यक्रमका लागि उपमहानगरपालिका आफैले नै आर्थिक व्यवस्थापन भने गर्नुपर्नेछ ।

    समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले सामान्य जनताका सन्तानहरुले आफ्नै घर आँगनमा रोजाईको विषय पढ्न पाउन भनेर कलेजको सञ्चालन गरिएको वताए । उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा समेत विकास गर्न लागिएको कुरामा जोड दिए ।

    विश्वविद्यालयका उपकुलपती वज्राचार्यले स्थानीय तहसँग पहिलो पटक सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले तुलसीपुर मेट्रो कलेजले कार्यक्रमलाई प्रभावकारी ढँगले सञ्चालन गर्नेमा आफु विश्वस्त रहेको समेत बताए ।

    बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा
    ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत
    स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय
    मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु
    कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
    नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation