• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ६. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ९. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

इस्मा गाउँपालिकाको केन्द्र निर्धारण सम्वन्धी प्रश्नहरु


  •   बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित
  • – राजेन्द्रबिक्रम कुवंर ।

    Advertisement

     आदरणीय महानुभावहरु हार्दिक अभिवादन ।

    दुखका साथ म यहाँहरुसंग भन्न चाहान्छु कि हामी पार्टी निर्णय, विधि र अधिकतम जनताको भावना समेटेर इस्मा गाउँपालिका गुल्मीको केन्द्र निर्धारणका लागि गरेको अनवरत प्रयासमा असफल भएका छौं । इस्माली नेतृत्वबाट हामिप्रतिको बेइमानी, धोकाधडी र पूर्वाग्रहका सामु यो पटक हाम्रो धैर्यता र इमान्दारिता ओझेल पर्यो । हाम्रो निरन्तरको प्रयास सफल हुन सकेन, क्षमा चाहान्छौं । हामी तपाई हजारौं सेवाग्राही महानुभावहरु जस्तै दुखी छौँ यो अनपेक्षित निर्णयबाट । तर आज पनि हामी तपाईहरुको भावना र मनोबिज्ञान संगै छौँ । हाम्रो तर्फबाट जनमत प्रती गद्दारि भएको छैन बरु हामी सहित हाम्रा जनप्रतिनिधिले उक्त निर्णयप्रती गम्भीर असहमति प्रकट गर्दै पुनः तपाईहरु माझ आएका छौं ।
    १. स्थानिय तहको केन्द्र निर्धारणको सन्दर्भमा जिल्ला स्थित प्राविधिक समितिले तोकेका केन्द्रहरुलाइ निर्विवाद स्थायी केन्द्र कायम गरेर जाने सन्दर्भमा इस्माको चापटारी केन्द्र बनाएर जाने हाम्रो सुरुदेखिको अडान हो । बिशेष गरि दोहोलिबाट निर्वाचित प्रतिनिधिहरु मार्फत तेर्स्याइएको प्रायोजित असहमतिबाट केन्द्र बिवाद लम्बिदै आज ३ बर्षको अन्तरालमा अपृय कदम सहित टुंगोमा पुर्याएको भनी दिपावली, बिजयउत्सवको आयोजना भैरहेका छन ।

    २. आँपबोट-छिनुवा केन्द्र बनाउने हाम्रो कुनै माग दावी थिएन, होइन तर हामी नदि सभ्यतामा अधारित छल्दी करिडोरमा बजार, पूर्वाधार, यातायातको सबल सम्भावनालाई हेरेर रातडाँडा देखि सिमलटारी सम्म बजारिकरण हुने, आधुनिक बस्ती बिकास हुने सम्भावनालाई हेरेर तम्घास सिमलटारी सडकको दायाँ बायाँ पायक पर्ने स्थानमा केन्द्र तोकिनुपर्छ भन्ने मान्यता अघि सारेको पक्कै हो । आज प्रयन्त हामी यो मान्यतामा दृढ छौं । यो प्रस्ताव म आफैं वडा नं २ को फेदिया (डाँडा)बस्ने मान्छेले डाँडामा बस्ने मान्छे प्रतिको पूर्वाग्रहले होइन सेवा, सुविधा प्राप्त गर्न जनतालाइ सहज होस भन्ने उद्देश्यले गरेको हो । आज भन्दा २०/२५ बर्ष पहिले करिब खाली अवस्थामा रहेको छल्दी किनार क्षेत्र अहिले बिस्तारै घनाबस्तिमा बिकास हुँदैछ र यो क्रम अवस्य झन तिव्रतर बन्नेछ, माथिका हाम्रा गाउँहरु बिस्तारै पातलिदै गरेको यथार्थ हामी सामुछ ।

    ३. बिकास व्यक्ती बिशेषको बक्सिस वा निगाह होइन, जनताको अधिकार हो । छल्दी पनाह क्षेत्रमा प्रस्तावित जिवराज आश्रीत वहुप्राविधिक शिक्षालय चापटारी लैजाने विषयलाई हामी यसकारण समर्थन गरेका हौं ता कि गाउँपालिकाको केन्द्र कम्तिमा आँपबोट क्षेत्रतर्फ आओस । सेवाग्राही जनताले हाइवेमा चल्ने एउटा सवारीबाट सेवा लिएर घर फर्कनसकुन, अर्को सवारी खोज्नुपर्ने, रिजर्व गर्नुपर्ने झन्जट र खर्च व्यहोर्नु नपरोस ।

    ४. नेतृत्वको मानसिकतामा नै समस्या भएर केन्द्र बिवाद लम्बिदै र थप इगोको विषय बन्दै गयो । दीर्घकालीन सोच, आउदो पुस्ताको सुविधा, राज्यश्रोतको सदुपयोग भन्दा पनि आफ्नो आगन, खेत, टोल, वडा जस्ता संकिण विषयमा रुमलिन पुग्दा केन्द्र विवाद इस्माका प्रतिनिधिको निर्णय क्षमता भन्दा बाहिर पुग्यो । नेकपाबाट निर्वाचित २५ जना बहालवाला सदस्यको बिचमा पनि सहमती हुन नसक्दा केन्द्र निर्धारणको निर्णय गर्न नेकपा जिल्ला कमिटिमा इस्माकै नेताहरुबाट अनुरोध भै आएको हो आज भन्दा करिब १ बर्ष अघि । जिल्ला कमिटिको कार्यालय टिमले धेरै पटकका परामर्श, बैठक, छलफलबाट करिब १ बर्ष पछि इस्मारजस्थलको आँपबोट हुँदै छिनुवा सम्ममा रहेको करिब १ किलोमीटर कालोपत्रे सडकको दायाँ बायाँ आसपास कार्यालयहरु रहने गरि केन्द्र निर्धारण गर्न बान्छनिय हुने निर्णय गरि उक्त निर्णय कार्यान्वयन गर्न इस्मा गाउँकमिटीलाई निर्देशन र जनप्रतिनिधिलाई सुझाव दिएको थियो । उक्त बैठक कम्रेड नारायण पैयानिको अध्यक्षता, कम्रेड हिरा ए.सि. लक्ष्मण पराजुली, कम्रेड लक्ष्मण बिस्ट सहितको उपस्थिती र हस्ताक्षरमा सर्वसम्मत निर्णय गरिएको थियो ।

    ५. उक्त निर्णय भएको भोलि पल्टबाट नेपाली काङ्ग्रेससङको साँठगाँठमा, बैठक, हस्ताक्षर संकलन आदि तिव्ररुपमा अघि बढाउने काममा नारायण पैयानी, चुरा बिस्ट लगाएत अनवरत खटेर पार्टी निर्णयलाइ धोती लगाउने प्रयत्न अघि बढ्यो । केन्द्रमा कम्रेड के.पि. ओलिले पार्टी निर्णय, विधि नमानेको डंका पिट्ने तर आफ्नै गृह गाउँपालिका जहाँ आफ्नै सहोदर दाजु पालिका अध्यक्षबाट पार्टी निर्णयको बर्खिलाप भैरहदा कम्रेड गोकर्ण बिस्टको मौनता वास्तवमा रहस्यमय मात्र होइन द्वेधमापदण्डमा आधारित छ । यसबाट प्रस्ट हुन्छ कि पार्टी निर्णय बिरुद्ध उत्रने साहस कहाँबाट प्राप्त भएको छ ? हामी विधि, पद्धति र निर्णय माथी देखि तल सम्म सवै तिर कार्यन्वयन हुनुपर्छ भन्ने मान्यता राख्छौं ।

    ६. केन्द्र निर्धारण सम्बन्धमा ३ बर्षसम्म एकमत हुन नसकेका लक्ष्मण पराजुलि र बिस्ट एकै ठाउँ आज कसरी हुन पुगे ? यो आफैमा डोकोले ढाकेको रहस्ययुक्तछ । जेहोस रहस्यको पर्दा समयले अवस्य खोल्नेछ ।

    ७. पार्टी निर्णय बिरुद्धको यश कदमले इस्मामा एउटा नजिर स्थापना भएकोछ, निर्णय आफ्नो स्वार्थ अनुकुल भए मान्ने नत्र बर्खिलाप गर्ने । भविस्यमा यो प्रवृती नदोहोरियोस मेरो चाहाना र कामना दुवै छ तर अब सवैलाइ बाटो खुल्यो नि त होइन र मान्यवर ? के हामी यहि चाहाना राखेका छौँ ?

    ८. केन्द्र तय हुनुलाइ ठूलो सफलताको रुपमा लिनुहुने र मिसनमा सफलहुनुहुने सवैलाइ बधाइछ । आँपबोट-छिनुवा करिब १ किलोमिटर सम्मो क्षेत्रमा केन्द्र मान्न नसक्ने साथिहरुले रातापोखरा-फेदिफाँट-माटाखानी करिब ३ किलोमिटर भन्दा लामो दुरिमा चिउरा बाँडे जसरी कार्यालय बाँडेर जनतालाइ कहिले र कसरी सहज सेवा दिने होलान ? त्यो हेर्न बाँकि छ ।

    ९. लामो समय देखि गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत बिहिन छ, आएको कर्मचारी बस्न चाहाँदैन, भएको कर्मचारी कसरी सरुवा हुने भनेर दाउ हेरिरहेकोछ, सन्तुष्ट छैन । भ्रस्टाचार छानविन गर्न पालिका आफैले गठन गरेको कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दैन, भएको के हो ? जनतालाइ जानकारी दिदैन र गर्छ सुसासनका भासण । भोलि जनताको इजलासमा उभिदा के फैसला देलान जनताले ?

    १०. प्रिय न्यायप्रेमी आमाबुवा, दाजुभाइ, दिदिबहिनि एवं युवा मित्रहरु, के हामी यस्तै पात्र र प्रवृती जसले हाम्रो भावना, हाम्रो अभिमत माथी खेलवाड गर्छ्न, जसले जनमत, पार्टी निर्णय, आफू निर्वाचित भुगोल माथी गद्दारि गर्छन, चुपचाप सहेरै बस्ने त ? कि दुखाइको प्रतिकृया दिने ?

    बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    भर्खरै

    • १.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • २.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ४.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ५.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ७.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ८.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation