• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

लोकप्रिय समाचार

  • १. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • २. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ३. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ४. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ५. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ६. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ७. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • ८. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

  • ९. कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

  • १०. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

दाङका ४ सय जना अझै नागरिकता विहिन


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • दाङ। दाङको गढवा गाउँपालिका ८ कोइलाबास नेपालको भारतसंग जोडिएको सिमानामा पर्दछ । सो स्थानमा करिब १३ सय नागरिकहरु बसोबास गर्दै आएका छन् । ति मध्ये ९ सय जनाले नेपाली नागरिकता पाएका छन भने करिब ४ सय जनाले अहिले सम्म पनि नागरिकता पाउन सकेका छैनन् ।

    Advertisement

    दाङको गढवा गाउँपालिका ८ कोइलाबासका स्थानीयका बाबुबाजे नै कोइलाबासमा जन्मिए, हुर्किए । तर उनीहरुले अहिले सम्म नागरिकता पाएका छैन्न । नागरिकताकोलागि पहल नभएको भने होईन ।

    कानुनी प्रावधानको कारण अहिले सम्म नागरिकता नपाउँदा राज्यबाट पाउँने सेवा सुविधाबाट स्थानीय बञ्चीत छन् ।

    उनीहरु नत नेपाली हुन नत भारतिय नै हुन् । कुनै पनि देशको नागरिकता नै नहुँदा उनिहरु दुखित छन् । नागरिकता नहुँदा राज्यबाट पाउँने सेवा सुविधा लगाएत पानी, विद्युत सेवा समेत लिन नपाएको उनिहरुको गुनासो छ । यति मात्र होईन नागरिकता नहुँदा बैदेशिक रोजगारीमा जान समेत नपाएको उनिहरुले बताएका छन् ।

    उता स्थानीय जनप्रतिनिधिको भने नागरिकता नपाएकालाई नागरिकता दिलाउने प्रयास भइरहेको भनाई छ । कोइलाबासका नागरिकहरुको समस्या समाधान गर्न केन्द्र सरकारले नै संविधान संशोधन गरेर सहज बनाउनु पर्ने पनि जनप्रतिनिधि बताउँछन ।

    २०६३ सालमा नागरिकताका लागि गाउँमा पुगेको टोलीले कोइलाबासका नागरिकलाई नागरिकता बनाउन भनेर बितरण गरेको टिकट उनीहरुकै हातमा छ । तर वडा कार्यालयबाट कागजपत्र तयार पारेर गए पनि जिल्ला प्रशासन कार्यालयले भनेब कानुनले नमिल्ने भन्दै फर्काउदाँ उनीहरुले नागरिकता पाउन सकेका छैनन् ।

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    लोकप्रिय

    • १.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • २.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ३.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ४.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    • ५.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ६.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • २.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ३.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ४.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ५.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ६.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ७.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ८.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation