• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

तम्घास टेक्निकल शिक्षालयले पठायो प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सदरमुकाममा रहेको तम्घास टेक्निकल शिक्षालयले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

    Advertisement

    तम्घास टेक्निकल शिक्षालयका संस्थापक शेर बहादुर थापाले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।  ज्ञापनपत्र हस्तान्तरण गर्दै थापाले राष्ट्रिय शिक्षा आयोगले डिप्लोमा तहभन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरिएकोप्रति घोर आपत्ति व्यक्त गरे । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको यहि साउन ३० मा बसेको बैठकको प्रस्ताव नं.७ को निर्णय नं.२ र ३ अनुसार डिप्लोमा तहभचन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरिएको छ । यो निर्णय राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १५(४) र १५(५) भन्दा फरक निर्णय भएको भन्दै घोर आपत्ति व्यक्त गरिएको हो । ज्ञापन पत्रमा लेखिएको छ,‘यस शैक्षिक सत्र २०७७÷०७८ को नवीकरणको लागि सिटिईभीटीले आवश्यक दस्तुर समेत जम्मा गराई सकेको र स्वास्थ्य कार्यक्रम नवीकरण सूचीमा नपर्नुले सम्बन्धन खारेजी भएको हाम्रो बुझाई छ ।सम्बन्धन खारेजीको लागि शिक्षण संस्थालाई अपराधी सिद्ध गर्नुपर्ने व्यवस्था चिकित्सा शिक्षा आयोगको ऐनको दफा १४ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद नियमावली २०५१ को नियम २२ मा व्यवस्था छ । तर सो नगरी विश्वव्यापी महामारी (कोभिड–१९) संकटको चपेटामा २०७६ साल चैत्र महिना देखि हाल सम्म हाम्रा संस्थाहरु निरन्तर बद रही जर्जर अवस्थामा पुगिसकेकोे ज्ञापनपत्रमा उल्लेख छ । यस अवस्थामा निजी प्राविधिक शिक्षालयहरुले सरकारबाट राहतको अपेक्षा गरेको समेत बताईएको छ । राज्यले विभिन्न ठाउँमा निषेधाज्ञा, करफ्यू जारी गरेको जटिल अवस्थामा चिकित्सा शिक्षा आयोगका निर्णयले प्राविधिक शिक्षालयको स्वास्थ्य कार्यक्रमहरु खारेज गरेकोमा देशभरिका संस्था र संस्थापकहरु मर्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।
    निजी शिक्षालयहरु र संस्थापकहरु माथि अन्याय भएकोले निर्णयमाथि पुनर्विचाको लागि सरकारसँग जोडदार माग गरिएको छ । डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु (सि.एम.ए, अनमी, ल्याव असिस्टेन्ट र आर्युवेद सहायक) जस्ता कार्यक्रमको शैक्षिक सत्र २०७७।०७८ को लागि नवीकरण तथा भर्ना प्रक्रियालाई अगाढि बढाई दिन तथा स्तरोन्नतिको प्रक्रिया प्रभारम्भ गराइदिनका लागि पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ ।
    त्यस अवसरमा प्रजिअ शर्माले ज्ञापनपत्र सम्बन्धीत स्थानसम्म पु¥र्याउने बताए ।

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...