• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गढवामा उपाध्यक्ष र प्रशासकिय अधिकृत बीच लफडा : झण्डै हात हालाहाल 


  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, गढवा । दाङ देउखुरीकाे गढवा गाउँपालिकामा उपाध्यक्ष र प्रशासकीय अधिकृत बीच घम्साघम्सी भएको छ । दमकलको चालक र फायरमेनको सुचनाका बिषयमा उनीहरु दुबै बीच झगडा भएको र हातहालाहातको स्थिति भएको हाे।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर याेगीले गाउँपालिकाकाे काम कार्वाहीमा मनाेमानी गरेकाे र छलफलका लाग आफ्नाे कार्यकक्षमा पटक-पटक बाेलाउँदा समेत अटेरी गरेकाे उपाध्यक्ष शान्ति चाैधरीकाे आराेप लगाइएकी छिन् । अध्यक्ष औषधी गराउन बाहिर गएकोले सबै कुरा बुझ्न र कुरा राख्न पाइएन । तर अध्यक्षले आफ्ना मान्छे सुचना खुल्नु अघि नै राखी सकेको र प्रकृया पुरा गर्न मात्र सुचना खोलिएको उपाध्यक्ष चौधरीको दावी छ । दमकल चलाउनका लागि ड्राइभरको सुचना खोलेको थाहा पाएपछि उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतसंग कार्यकक्षमै गै कड्कीएको र अधिकृतले सुचनाको म्याद भाद्र १० गतेसम्म छ फारम भर्न इच्छुकलाई भर्न लगाउनुस भनेको प्रत्यक्षदर्शीले बताएका छन् ।यता उपाध्यक्ष शान्ति चौधरीले भने आफ्ना मान्छे पाँच महिना पहिले नै सेट गरेर प्रकृया पुरा गर्न सुचना खोलिएको बताएकी छिन् । फारम भर्न आउने मान्छेलाई सिट पुरा भै सकेको छ भनेर अधिकृतले फर्काइदिएको उनले आराेप लगाइन् । यो सरासर नियम संगत छैन, योग्यता पुगेको जो कोहिले पनि फाराम भर्न र परिक्षामा लढ्न पाउँछ–उपाध्यक्ष चाैधरीले भनिन् । यो बिषयमा छलफल गर्न तत्काल कार्यपालिकाको बैठक डाक्न भनेको छु उनले भनिन् ।
    यसै बिषयलाई लिएर अध्यक्ष कार्यालयमा नभएका समयमा उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने योजनाका साथ ताल्चा किन्न भित्रैका जनप्रतिनिधी र कर्मचारीलाई पठाएको र उनीहरुले नमाने पछि आफै बजार गएर ताल्चा ल्याएको स्रोतले बताएको छ । यस्तो हुँदा पनि तपाइले समाचार नलेख्ने ? चुप लागेर बसिरहने ? कि त भित्रको सुचना र समाचार लेख्नुस होइन भने गाउँपालिका छोड्नुस–उपाध्यक्ष चौधरीले प्रेस संयोजक शिबराज पन्थीलाई पनि दम्काएको स्रोतले बताएको छ ।
    उपाध्यक्ष कार्यकक्षमै तात्तिएको देखेपछि म पनि कार्यालय छोडेर बाहिरिए प्रेस संयाेजक पन्थीले भने । त्यस्तो केही होइन । गाउँपालिकाले साउन २८ मा दमकल चालक र फायरमेन तथा कुचिकार गरी ३ जनाको आवश्यकताको सुचना टाँस गरेको छ । भाद्र १० सम्म सुचनाको म्याद छ । इच्छुकलाई निवेदन हाल्ने समय छ । यो समयभित्र जसले पनि दर्खास्त हाल्न नियमले पाइन्छ भनेर–प्रेस संयोजक शिबराज पन्थीले उपाध्यक्ष चाैधरीलाई जानकारी समेत गराएका थिए ।
    यस बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर याेगीलाई पटक-पटक फाेन सम्पर्क गरेर बुझ्न खाेज्दा फाेन उठेन ।

    Advertisement

    मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...