• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

गुल्मीमा नागरिक सञ्जालद्धारा स्थानीय सरकारलाई ध्यानाकर्षण


  •   आइतबार, साउन १८, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा क्रियाशील नागरिक समाजका संस्थाहरुले जिल्लामा सुशासन प्रवद्र्धनका लागि जिल्लास्तरीय नागरिक सञ्जालले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
    सदरमुकाम तम्घासमा सम्पन्न ‘सुशासन प्रवद्र्धनमा सरकारवालाको भूमिका’ विषयक कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीलाई ७ बुँदे ध्यानाकषर्ण पत्र बुझाएका हुन् । एकीकृत ग्रामीण बिकास समाज गुल्मी पारस्परिक जवाफदेहिता परियोजनाले सदरमुकाम तम्घासका बिभिन्न सरोकारवालासँग कार्यक्रम राखेको थियो ।
    ध्यानाकर्षण पत्रमा.स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८(५), बमोजिम हरेक स्थानीय तहले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम सञ्चालन गरी वित्तिय जवाफदेहितालाई प्रभावकारी बनाउने व्यवस्था छ । सोही अनुरुप स्थानीय तहहरुलाई नियमित रुपमा सामाजिक जवाफदेहिताका औजारहरुको कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुहुन आग्रह गरिएको थियो । कोभिड १९ को सन्दर्भमा स्थानीय तहहरुले गरेको क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, लकडाउनको पालना र कार्यान्वयन लगाएतका कामहरु समग्रमा प्रभावकारी रहेतापनि उक्त शिर्षकमा हरेक स्थानीय तहहरुबाट के कति रकम खर्च भएको छ, उक्त खर्चको विवरण सार्वजनिक नभएकोले उक्त विवरण सार्वजनिक गरी आम नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्ने व्यवस्था मिलाउनुहुन आग्रह गरिएको थियो ।
    त्यस्तै .स्थानीय तहहरुले यस आर्थिक वर्ष २०७७⁄७८ को बजेटको पूर्ण विवरण आफ्नो वेभसाइटमा अपडेट गर्नुपर्ने र वडातहका आम नागरिकमा समेत कुन कुन शिर्षकमा के कति बजेट विनियोजन भयो भन्ने जानकारी दिने व्यवस्था मिलाउनु पत्रमा उल्लेख गरिएको छ । जिल्लामा भइरहेका विकास निर्माणका कामहरुमा हुने अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख छ ।
    अनुगमनमा नागरिक समाजका प्रतिनिधि, पत्रकार लगाएत तेस्रो पक्षको समेत सहभागिता सुनिश्चत गर्नुपर्ने ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको थियो । स्थानीय तहहरुमा भएका न्यायिक समितिहरुको प्रभावकारिता वृद्धि गर्न थप ध्यान दिनुपर्ने जोड दिइएको छ ।
    त्यस्तै .स्थानीय तहको बेरुजुलाई कम गर्ने कार्यमा आवश्यक पहलकदमी लिनुहुन ध्यानाकषर्ण गरिइएको छ । सरकारी सवारी साधनहरु बिदाको दिनमा समेत नीजि प्रयोजनका लागि प्रयोग गरिएको जनगुनासो आएकोले उक्त कार्य रोक्नका लागि प्रभावकारी कदम ध्यानाकषर्ण गरिइएको हो ।
    जन चाहना अनुसार काम भएनन्
    ‘सुशासन प्रवद्र्धनमा सरकारवालाको भूमिका’ विषयक कार्यक्रममा सहभागिले नागरिक समाज, मानवअधिकरकर्मी तथा सहभागिहरु पदमप्रसाद पाण्डे, बिनोद पाण्डेय, दुर्गा पाण्डे, ओम कार्की, नरेश भण्डारी, टोपलाल अर्याल लगायतले योजना, बजेट निर्माणदेखि नै जनसहभागिता पनि नभएको पाइएको बताएका थिए।कार्यक्रममा सहभागिहरुले जनताको अपेक्षा र जनप्रतिनिधीको दुरी रहेकाले जन चाहना अनुसार सुशासन हुननसकेको गुनासो गरेका थिए ।
    जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले संजालबाट गराइएका ७ बुँदे ध्यानाकषर्ण पत्र अनुसार स्थानीय सरकारसँग यसबारे जानकारी गराउने प्रतिबद्धता गरे । कामै नभएको प्रति भन्दा पनि यसलाई राम्रो बनाउने तर्फ सबैले खबदारी गर्नुपर्नेमा जोड दिएका थिए ।
    जिल्ला स्थित बिभिन्न सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा संजालका सदस्य दुर्गा पाण्डेयको अध्यक्षता, जिल्ला समन्य समति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता र एकिकृत ग्रामीण बिकास समाजका उपाध्यक्ष भगवती श्रीसको स्वागत र पत्रकार टोपलाल अर्यालको सहजी करणमा कार्यक्रम सम्पन्न भएको थियो ।

    Advertisement

    आइतबार, साउन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...