• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

टोलटोलमा पुगेर बालवालिका पढाउँदै स्वर्गद्धारीका विद्यालय


  •   बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
  • स्मृती घर्ती मगर, प्युठान । स्वर्गद्वारी नगरपालिका – ९ का प्राथमिक बिद्यालयले आफ्नो सेवा क्षेत्रभित्र रहेका टोल-टोलमा गइ पठनपाठन सुचारु गरेका छन। ती बिद्यालय मध्ये बाल कल्याण प्राथमिक बिद्यालय सिम्लेले असार २३ गतेबाट टोल-टोलमा गइ आफ्ना बिद्यार्थीलाई पढाउन सुचारु गरेको हो। कोरोनाका कारण अबरुद्ध भएको पठनपाठनलाई बिद्यालय ब्यबस्थापन समितीको बठक बसि, नगर शिक्षा साखासंग समन्वय गरि सुचारु गरिएको हो। यसअघी टोल-टोलमै पुगि बिद्यार्थी भर्ना, पाठ्यपुस्तक बितरण र छात्रवृत्ति समेत बितरण गरिएको थियो। कक्षा ५ सम्म पढाई हुँदै आएको सो बिद्यालयमा १ सय ४१ जना बिद्यार्थी अध्ययनरत छन। भने ३ जना दरबन्दी र २ जना निजी शिक्षक रहेका छन। लामो समय सम्म बिद्यार्थीहरु घरमा बसिरहंदा पढाई बिगृन सक्ने भएकाले टोल-टोलमा गइ बिद्यार्थीलाई पढाउन सुरु गरेको प्रधानाध्यापक लोक बहादुर घर्ती मगरले बताउनु भयो। यसरी टोल-टोलमा गइ थोरै संख्यामा पठनपाठन गराउदा कोरोना त्रास पनि कम हुने र बिद्यार्थीलाई पनि सजिलै शिक्षा दिन सकिने भएकाले यस्तो विधि अपनाएको उहाँले बताउनु भयो। बिद्यार्थीलाई पाठ्यपुस्तकको आधारमा पढाउने, गृहकार्य दिने, जाच्ने र पुन: गृहकार्य दिने गरिएको छ। घरमा बस्दा आफ्ना बालबालिकाले पढ्नमा मन नलगाउने र आफुहरु पनि काममा ब्यस्त हुने भएकाले पढेका कुराहरु पनि बिर्सने होकि भन्ने अभिभावकको मनमा डर थियो। तर बिद्यालयका शिक्षकहरु आफ्नै टोलमा आएर आफ्ना बालबालिकालाई शिक्षा दिन सुरु गरेदेखी आफ्ना बालबच्चाले घरमा पनि गृहकार्य गर्न र पढ्न थालेको अभिभावकको भनाइ छ। त्यस्तै स्वर्गद्वारी नगरपालिका- ९ मा रहेका कालिपोखरी, छेडापोखरा लगायत सबै प्राथमिक बिद्यालयहरुले पठनपाठन सुचारु गरेको छ। कोरोना कहरका कारण अहिले लाखौ विद्यार्थीको पढाइ अन्यौलमा परेको छ। क्वारेन्टाइन अभावमा बिद्यालयलाई नै क्वारेन्टाइन बनाए सङ्गै ती बिद्यालयहरु अहिले सुचारु हुन सकेको छैन।

    Advertisement

    बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...