• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लघुकथा : ‘कोरोना’


  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
  • संसारको एकाएक मुटु हल्लिन थाल्यो ! पृथ्वी नै मुठीमा च्याप्प अँठ्याई घडीको सुइ अल्झिन थाल्यो । चैतको पहिलो साता अज्ञात भय पुसमाघको हुस्सु झैं डम्म भरियो । संचार माध्यममा हरेक समाचारको शब्द शब्दमा चेतावनी र साबधानी ओइरिरहेका थिए ।

    Advertisement

    हो त्सपछि सहर पातलिन थाल्यो ।गाउँका घरमा विस्तारै गाइँगुइ सुनिन थाल्यो ।तर किन किन यसरी लामो समयपछि गाऊँमा भेटिएका प्रियजनहरू पनि यस पटक कसैलाई त्यति वास्ता लागेनन्। आशंकाको झ्यांग निकै बाक्लिनाले छरछिमेकी पनि अलि परैबाट हेरेर फर्कन्थे । रित्तो बाटो लमतन्न सुतेको सुत्यै गर्थ्यो! प्राय: विदेशबाट आएकाहरूसँग पहिले भेट्न आउनेहरू अहिले फर्केर पनि हेर्दैनथे। पल्लो गाऊँको रोहनलाई बाबुले अमेरिकाबाट नआउन भनी सम्झाए । कोरियामा रहेको कान्छोले घरबाट फिटिक्कै बाहिर ननिस्कनु भनी बाबु आमालाई सम्झाएको सम्झायै थियो । अस्ट्रेलियाबाट छोराबुहारीले नेपालको अपडेट समाचार सुनाउँदै खुरुक्क लकडाउनमा बस्न सम्झाए । लकडाउनको तीन दिनअघि माथिल्लो घरको रिदम कतारबाट काठमाडौँ आइपुग्यो भन्ने सुनेदेखि गाउँका सबैको मुटुले ढ्यांग्रो ठोक्न थाल्यो । अटोबाट झरी ढोकाबाट आमा भनी उसले बोलाउँदा आमा बाबुतिर फर्केर ‘के गर्ने ? ‘ को भावले हेरिन् ! भाउजूले नमस्कार फर्काएर धारा र साबुन देखाइन्। लगेज परै निरिह अवस्थामा रोकियो ।
    ‘पुलिस!’ साइरन बजाउँदै आएको भ्यानतिर औँल्याएर कोही बोल्यो ! छिमेकीहरू खुसी भए !
    एकाएक घरका मानिसहरू पनि ढुक्क भए । रिदमलाई ढोका बाहिरैबाट भ्यानमा हाली क्वारेनटाइन पुर्याइयो। छोरो भ्यानमा बसेपछि आमा बाबु अन्यमनष्क बने ! बाबु आमाले मनमनै भने ‘अब कोरोना फैलने छैन ! बाबु पनि बाँच्नेछ र हामी पनि ढुक्कले बाँच्ने छौं !’

    साहित्यकार रिजाल, मध्यपश्चिमांचल विश्वविद्यालय, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक हुन !

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation