• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा प्रवेशद्वारको उद्धाटन


  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्घाहा स्थित प्रहरी युक्ति तालिम महाविधालयमा नवनिर्मित मुख्य प्रवेशद्वारको शनिबार एक कार्यक्रमका बिच उद्धाटन गरेका छन् ।
    प्रहरी युक्ति तालिम महाविधालयको आन्तरिक स्रोत र सुनवल नगरपालिकाको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा सो रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक ज्ञवालिले मुख्य प्रवेशद्वार निर्माणका लागी सुनवल नगरपालिकाले गरेको आर्थिक र भौतिक सहयोगको प्रशसा गर्दै आगामी दिनमा पनि तालिम महाविधालयको भौतिक पूर्वाधार विकासमा सहयोगका लागी नगरपालिकालाई आग्रह गरे । ज्ञवालिले अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागी नेपाल प्रहरीले शान्ती सुरक्षा सङ्गै स्वास्थ्य सुरक्षा र सिमा व्यवस्थापनमा समेत अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए । ज्ञवालिले प्रहरी युक्ति तालिम महाविधालय परिसरको अवलोकन गर्नुका साथै कमाण्डोहरुद्वारा देखाइएको ५५ फिट Ladder climbing slathering तथा Omega jump को Demonstration समेत निरीक्षक गरेका थिए । ज्ञवालिले प्रहरी तालिम महाविधालयमा तालिमरत प्रहरीको यातायात सहजताका लागी केहि दिनभित्रैम केन्द्रिय प्रहरी कार्यालयबाट बस उपलब्ध गराउन लागिएको जानकारी दिए । उक्त प्रहरी तालिम महाविधालयमा सञ्चालनमा ल्याउन लागिएको वाणिज्य बैंकको ATM सेवाको समेत प्रहरी महानिरीक्षक ज्ञवालिले निरीक्षण गरेका थिए ।त्यस्तै कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका नगर प्रमुख क्षेत्रीले सुनवल नगरको सुशासन, पूर्वाधार विकास र कोभिड १९ को रोकथाम र नियन्त्रणका लागी प्रहरी युक्ति तालिम महाविधालयले गरेको सहयोग प्रती आभार व्यक्त गरे । प्रहरी युक्ति तालिम महाविधालयका प्राचार्य बसन्त बहादुर कुवंरले प्रहरी महाविधालयको मुख्य प्रवेशद्वार निर्माणका लागी सुनवल नगरपालिका र स्थानियहरुद्वारा गरेको आर्थिक र भौतिक सहयोगका लागी धन्यवाद दिदै यहि असार २५ गतेबाट प्रहरी महानिरिक्षक पदबाट अवकाश पाउन लागेका ज्ञवालिलाई ३० वर्ष लामो समयसम्म प्रहरी सङ्गठनमा सिकेका ज्ञान, सीप र क्षमतालाई अन्य कुनै क्षेत्रमा उपयोग गर्दै सफल भविष्यको शुभकामना दिए ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष ज्ञानु ज्ञवाली, ५ न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक, संघिय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक कुमार आचार्य, सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्री, नगर उपप्रमुख दधिराम अर्याल, पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारि सागरमणी पाठक, लगाएत अन्य प्रहरी अधिकृतहरु सहभागी थिए ।

    Advertisement

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...