• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्यो


  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी। अधिकांश सामुदायिक विधालयहरुको पठनपाठनको गुणस्तरीयता, अतिरिक्त शैक्षिक क्रियाकलाप र भौतिक पूर्वाधार विकासको अभावले गर्दा अभिभावकहरु आफ्ना छोराछोरीलाई महङ्गो शुल्क तिरेरै भए पनि निजि विधालयहरुमा पढाउन बाध्य छन् ।

    Advertisement

    केहि वर्षयता धेरैजसो सामुदायिक विधालयका विधार्थिको नतिजा लगातार खस्किरहेको अवस्थाले पनि अभिभावकहरु सामुदायिक विधालयतर्फ आकर्षित बन्न नसकेका हुन् ।सामुदायिक विधालयमा विधार्थिको चाप वर्षेनी क्रमश धट्दो रहेकाले सरकारले सामुदायिक विधालयमा विधार्थी भर्ना अभियान कार्यक्रमलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरु बढाइरहेको अवस्थामा पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले पनि सामुदायिक विधालय सुधार अभियान थाली सामुदायिक विधालयमा विधार्थि भर्नामा वृद्धि गरेको छ । विधालय व्यवस्थापन समिती सुनवल नगर संजालले बिहिवार सुनवल ५ स्थित भगवती माध्यमिक विधालयमा गरेको पत्रकार सम्मेलन मार्फत नगरका सामुदायिक विधालय सुधार अभियानको बारेमा जानकारी गराएको थियो । सो कार्यक्रममा बोल्दै विधालय व्यवस्थापन समिती सुनवल नगर संजालका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले सुनवल नगरपालिका भित्र रहेका ३४ वटा सामुदायिक विधालयमा गत वर्ष ८ हजार ४ सय बिद्यार्थी भर्ना भएकोमा यस वर्ष भने १० हजार ३ सय भन्दा बढी (२० प्रतिशतले वृद्धि) विधार्थी भर्ना भैसकेको र भर्ना हुने क्रम अझै बढ्दै जाने जानकारी गराए । ” शैक्षिक गुणस्तर, सुबिधा सम्पन्न पूर्वाधारका साथै प्रशासनिक हिसाबमा सुनवल नगर भित्रका सामुदायिक विधालयहरु जिल्लामै अग्रपंक्तिमा छ ” उनले भने-” आगामी दिनमा पनि विधालयको गुणस्तरीयता बढाउदै नगरलाई शिक्षाको हव क्षेत्र बनाउन आफ्नो संस्थाले अझ थप कार्यक्रमहरु बढाउछौ” । सुनवल नगरको शैक्षिक क्षेत्रको विकासका लागी माध्यमिक तहका सबै विधालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशालाको व्यवस्था, हरेक सामुदायिक विधालयमा पुस्तकालयको व्यवस्था, प्राथमिकताका आधारमा सबै मावी तहका विधालयहरुमा यातायातको व्यवस्थापन गर्ने र अन्य विधालयलाई यातायात खर्च उपलब्ध गराउने, बाल उधानको निर्माण र बालमैत्री कक्षा व्यवस्थापनलाई जोड दिने, कक्षा ५ सम्मका सबै विधार्थिहरुलाई दिवाखाजाको व्यवस्थापन गर्ने र निजि प्रकाशनका पाठ्यपुस्तक समेत निशुल्क वितरण गर्ने तथा अधिकाश विधालयहरुमा अङ्ग्रेजी माध्यमको पढाइलाई अगाडि बढाउने निति अनुरुप सामुदायिक विधालय सुधार अभियान अगाडि बढाइएको समेत न्यौपानेले वताए ।त्यस्तै कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ नगर समितिका अध्यक्ष बाबुराम पाण्डेले आगामी दिनहरुमा नगर भित्रका सबै सामुदायिक विधालयहरुमा ई हाजिरिको सञ्चालन, कम्प्युटर, पृनटर, टिभी, वुफर लगाएतका सामाग्रीको व्यवस्थापन मिलाई प्राविधिक मैत्री विधालय बनाउने अभियानमा जोड दिने वताए । साथै नगरका सामुदायिक विधालयहरुमा कक्षा ५ सम्म निशुल्क र अन्य सो भन्दा माथिका कक्षामा अध्ययनरत विधार्थिका लागी सहुलियत रकममा पाठयक्रम विकास केन्द्रबाट स्वीकृत निजि पब्लिकेशनका पुस्तकहरु वितरणको तयारी गर्दा केहि पुस्तक व्यवसायी र निजि विद्यालयका सञ्चालकद्वारा सर्वसाधारण परिवारका बालबालिकाका लागी गुणस्तरीय शिक्षा पाउने अवसर माथी कुठाराघात हुनेगरी असहयोग र अवरोध गरेको समेत वताउदै आफुहरुको अभियानमा संलग्न विधालय, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी माथी लगाइएको लाञ्छनाप्रती संस्थाले घोर भत्सर्ना गरेको समेत जानकारी गराए ।कार्यक्रममा नगरभित्रका सबै सामुदायिक विधालय व्यवस्थापन समितीका अध्यक्ष तथा प्रधानाध्यापक लगाएत अन्य शैक्षिक व्यक्तिहरुको सहभागीता थियो ।

    शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...