• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

सीमा अतिक्रमण र एमसीसीविरुद्ध प्युठानका ५ दल एकठाउँमा


  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान। सीमा अतिक्रमण र एमसीसी विरुद्ध प्युठानमा क्रीयाशिल साना कम्युनिस्ट घटकहरु  एकठाउमा उभिएका छन।
    शुक्रबार प्युठानमा बसेको पाँच राजनीतिक दलको संयुक्त बैठकले भारतले अतिक्रमण गरेको नेपाली भुमी लिम्पियाधुरा,लिपुलेक,कालापानीको भुभाग फिर्ता गर्न र एमसीसी सांसदबाट अनुमोदन हुन नदिन सरकारलाई जनदवाव आवास्यक भएको निश्कर्ष निकालेको छ ।

    Advertisement

    बैठकपछि जारी गरिएको एक प्रेस वक्तव्यमा सरकारले कुटनितिक पहल गर्दा पनि भारतले अस्वीकार गरेमा यस्लाई अन्तराष्ट्रीयकरण गरेर भएपनी नेपालको अतिक्रमित भूभाग फिर्ता ल्याउन सरकारलाई दबावका लागि थप कार्यक्रम गर्ने उल्लेख गरिएको छ।
    त्यस्तै, हिन्द प्रशान्त रणनीतिको रूपमा रहेको एमसिसी सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता सार्वभौमिकता र स्वतन्त्र एवं असम्लग्न परराष्ट्र नीतिको समेत विरुद्ध रहेको भन्दै सरकारसँग खारेज गर्न माग गरिएको छ ।

    साथै, बिज्ञप्तीमा सरकारले कोरोना महामारी नियन्त्रण, जनजीवनको रक्षा, रोगीको उपचार र लकडाउन प्रभावित श्रमजीवीहरुको जिविकोपार्जन प्रति प्रयाप्त ध्यान दिन नसकेको ठहर समेत गरिएको छ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा थप संघर्षका कार्यक्रम संचालन गरिने बिज्ञप्तीमा भनिएको छ ।

    नेकपा मसालका प्युठान जिल्ला प्रबक्ता ज्ञामुराम न्यौपाने, नेकपा (क्रान्तिकारी-माओवादी)का जिल्ला इन्चार्ज टिकाराम पौडेल , नेकपा मालेका नेता माधब केसी , राष्ट्रिय जनमोर्चाका जिल्ला अद्यक्ष कृष्ण बहादुर खडका र देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष गोबिन्दराज पोखरेलले बिज्ञप्तीमा हस्ताक्षर गरेका छन।

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation