• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

प्युठानका क्वारेन्टाइन भरिभराउ, व्यवस्थापन गर्न हम्मे हम्मे


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । भारतबाट घर फर्किनेहरु बढेसँगै प्युठान जिल्लाका स्थानिय तहहरुमा रहेका क्वारेन्टाइन भरिन थालेका छन ।जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा मान्छे थपिने क्रम ह्वात्तै बढेको हो । फर्कनेहरु आफ्नै बस्ती छेउको आफ्नै स्थानीय तहको ब्यबस्थापन गरेको केन्द्रमा बस्न चाहँदा कतै अभाव र कतै केही खाली रहेको स्थिति छ ।
    क्वारेन्टाइनहरुमा बस्नेहरु बढेसँगै स्थानिय तहरुलाई व्यवस्थापन गर्न हम्मे हम्मे पर्न थालेकाे हो ।पछिल्ला एक साता यता जिल्लाका सबैजसो स्थानिय तहहरुले यातायातको साधन पठाएरै सिमानाकाबाट आफ्ना नागरिक उद्धार गर्न थालेसंगै क्वारेन्टाईनमा बस्नेको चाँप समेत बढेको हो।

    Advertisement

    प्युठानमा बिहिवार सम्म १ सय ९१ केन्द्रमा ३ हजार ८ सय ९७ जना भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका इन्स्पेक्टर तथा सुचना अधिकारी बिष्णु पौडेलले बताए । भारतबाट आउनेको संख्या दिनहुँ बढिरहेकाले सबै स्थानीय तहबाट एकिन तथ्यांक आउन नसकिरहेको पौडेलको भनाई छ।

    प्युठान नगर पालिकाका प्रबक्ता लक्ष्मिप्रकाश राजभण्डारीले १ सय ३ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए। ‘आज थप ७ जना भारतबाट अाउदै छन।’ उनले भने,“क्वारेन्टाइनमा मान्छे बढेसँगै नयाँ क्वारेन्टाइनहरु बनाउदै गएका छाैं ” ब्याबस्थापनमा कठिनाई त छदैछन।’प्रबक्ता राजभण्डारीले भने ।

    उता स्वर्गद्वारी नगरपालिकामा समेत क्वारेन्टाइनमा बस्नेहरुकाे संख्या उत्तिकै छ।बिहीवार सम्म ४ सय ८४ जना क्वारेन्टाइनमा पुगिसकेका छन । त्यहाकाे स्वास्थ्य शाखाका प्रमुख दल बहादुर के सि का अनुसार २१ वटा क्वारेन्टाइन केन्द्रमा उनिहरुलाई बसालिएको छ। ‘भारत र देशका बिभिन्न ठाउबाट आउनेको संख्याका आधारमा क्वारेन्टाइन पनि थपिन्छ’ उनले भने।

    क्वारेन्टाईनमा बस्नेहरुले खाना र नास्ता राम्राे नभएकाे गुनासाे आउन थालेका बेला नगरपालिकाका मेयर नेत्र बहादुर रोकायले भने खाना र नास्ताको ब्यबस्था मिलाईएकाे बताए । “घरकै जस्ताे मिठाे नभएकाे हाेला तर खाना र नास्ता नदिने कुुुुरै भएन” रोकाय भन्छन ।

    स्वाव संकलन सुस्त

    जिल्लामा क्वारेन्टाइन केन्द्रमा मानिस थपिदै गए पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलनको गति सुस्त देखिएको छ । जिल्लामा बुधबार सम्म १४७ जनाको मात्र स्वाब सङ्कलन गरिएको छ। भने ९ सय ४० जनाको आरडिटी परिक्षण गरिएको छ। स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदिले ती सबैको रिपोर्ट नेगेटिभ देखिएको बताए। १५ जनाको पिसिआर रिपोर्ट आउन बाकी रहेको उनले जानकारी दिए। स्वाब सङ्कलन गर्न आवश्यक सामग्री भिटिएम ,आरडिटी कीट अभाब र पूर्वतयारी हुन नसक्दा अपेक्षित गति लिन नसकेको कार्यालयको निष्कर्ष छ ।
    सुरुमा आरडिटि पद्धतिबाट जाँच गरिएका मध्य पिसिआर परिक्षणमा हाल सम्म कसैलाई सङ्क्रमण पुष्टि भएको छैन।
    यसैबीच दिनदिनै भारतबाट घर फर्कनेहरुको लाम बढ्दै गएसँगै क्वारेन्टाइन र आइसोलेसन शय्या बढाउन र पिसीआर परीक्षणको गति बढाउन जिल्लामा माग बढ्दै गएको छ ।
    लकडाउनका कारण प्रत्येक स्थानिय तहमा हजाराैं मान्छे भारतबाट फर्किदा उनिहरु बाटाेमा संक्रमित बन्ने जाेखिम जत्तिकाे छ त्यत्तिकै उनिहरुले समाज र समुदायमा संक्रमण फैलाउन सक्ने खतरा देखिएको छ ।
    स्थानिय तहहरुले उनिहरुकाे सुरक्षित क्वारेन्टाईनकाे ब्यबस्था गर्न नसकेमा यसले संक्रमणकाे जाेखिम अझ बढाउने देखिएकाे छ।

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation