• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मीमा एक हजार बढि क्वारेन्टिनमा, १११ जनाको पिसिआर परिक्षण


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा पछिल्लो समय यता भारतबाट आउनेको संख्यामा दैनिक जसो बढदै गएको छ । यसले गर्दा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम पनि बढदै गएको छ । कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको पनि छ ।
    जिल्लामा कोरोना संक्रमित बढेसँगै उच्च जोखिम बढदै गएको छ । संक्रमणको जोखिमलाई मध्यनजर राखेर जिल्लामा १ सय वटा आइसोलेसन वार्ड स्थापना तयार गर्ने कार्य अगाडी बढाइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्ला सदरमुकाम तम्घासमा ४० वटा र अन्य पालिकाहरुमा ६० वटा आइसोलेसन वार्ड थपिएका छ । संक्रमितको संख्य बढन थालेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीले चन्द्रकोट, सत्यवति, रुरुक्षेत्र, छत्रकोट र मुसिकोटमा आइसोलेसन वार्ड स्थापना गरिएको हो ।जिल्लामा हाल २०३६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । जसमा १ हजार ६३ जना व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।
    जिल्लामा हालसम्म १ सय ११ जनाको पिसिआर र ३ सय ७८ जनाको आरडिटि परिक्षण गरिएको पाण्डेयले बताए । जिल्लामा हालसम्म पिसिआर परिक्षणको लागि १५६ जनाको स्वाब संकलन गरिएको थियो । संकलित स्वाब मध्ये ४५ जनाको रिर्पोट आउन बाँकी रहेको छ । जिल्लाको मदाने गाउँपालिकामा र धुर्कोट गाउँपालिकामा कोरोना भाइरस पोजेटिभ देखिएका ३ जना व्यक्तिको जिल्लामै रहेका आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको छ ।
    जिल्लामा हालसम्म संक्रमित संख्या ४ जना मध्ये १ जनाको मृत्यु भएको छ । संक्रमित व्यक्तिको स्वास्थ्य अबस्था समान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शमाले बताए । मदाने गाउँपालिका पुर्कोटदहका ४१ वर्षिय शिक्षकको बुटवलमा उचारको क्रमममा मृत्यु भएपछि सम्पर्कमा रहेका ३० जनालाई कोरोना भाइरस पिसिआर परीक्षण गर्दा २९ जनामा नेगेटिभ देखिएको थियो ।१ जनामा भने कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यस्तै धुर्कोट गाउँपालिकामा गाउँपालिका अध्यक्ष र अर्का भारतबाट आएर क्वारेनटाइनमा बसेका एक युवामा कोरोना भाइरस पोटिजिभ देखिएको छ ।
    संक्रमित ३६ र ३७ बर्षका रहेका छन् ।गाउँपालिका अध्यक्षले एक बिज्ञप्ती जारी गरेर संक्रमित भएको सार्बजनिक गरेका थिए । उनले आफुले कोरोना जितेर छिट्टै काममा फर्किने बताएका थिए ।
    जारी बिज्ञप्तीमा गाउँपालिका वासीलाई सुरक्षित रहन र सरकारले जारी गरेको नियम पालन गर्न आग्रह गरेका थिए । जनप्रतिनिधि र अर्का युवकको कोरोना संक्रमण देखिएपछि सम्पर्कमा आएका सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधीको सहित ४४ जनाको स्वाब संकलन गरेर परिक्षणको लागि रुपन्देहीमा पठाइएको छ । संक्रमित व्यक्तिको सम्र्पकमा आएका जनप्रतिनिधी, सिडीयो सहित सुरक्षा निकाय प्रमुखहरु होम क्वारेन्टिनमा रहेका छन् ।
    संक्रमित फेला परेका गाउँपालिकालाई सिल गरेर कन्ट्रयाक्ट टे«सिङ्ग भइरहेको र भेटिएका सबैको स्वाब परिक्षण गर्ने कार्य भइरहेको सूचना अधिकारी पाण्डेयले बताए ।

    Advertisement

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...