• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

सिमामा रोकिएका ८ सय प्युठानीको उद्दार, यस्तो छ बिबरण


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठानका स्थानिय तहहरुले भारतका विभिन्न ठाउँबाट कृष्णनगर नाकामा आएर अलपत्र परेका नागरिकहरूको उद्धार गर्न थालेका छन ।
    लकडाउनका कारण भारतमा बेखर्ची भएपछि घर हिडेका नागरिकहरु सिमाक्षेत्रमा अलपत्र परेको जानकारी पाएपछी उद्धार गरि घर ल्याईएको स्थानिय तहका प्रमुखहरुले बताएका छन। प्युठानका नौ वटै स्थानिय तहले सिमाना सम्म गाडी पठाएर करिब आठ सय जनालाई जन्मथलो भित्राएका हुन। आफ्ना अलपत्र नागरीकहरुलाई खोज्दै जनप्रतिनिधीहरु समेत सिमानामा पुग्ने गरेका छन। प्युठानको झिमरुक ८ का वडाअध्यक्ष तुलस बस्नेतले झिमरुकबासी सिमाक्षेत्र आईपुगेको जानकारी पाएपछी आफै आएर उद्धार गरेको बताए। कामना डेलीलाई स्थानीय सरकारले दिएको बिबरण अनुसार यसरी उद्धार गरिएको प्युठानीको संख्या बिहिबार साँझ सम्म जम्मा ७ सय ९६ जना छ । जस अनुसार स्वर्गद्वारी नगरपालिकामा १७७ जना र प्युठान नगरपालिकामा १२४ जनालाई उद्धार गरि घर ल्याईएको छ। त्यस्तै,मल्लरानीमा ५५ जना, ऐरावतीमा २०३,गौमुखीमा ४ जना,झिमरुकमा ६० जना, माण्डबिमा १२५ जना,नौबहिनिमा ३३ जना र सरुमारानी गाउँपालिकामा ११५ जना गरि जम्मा ७९६ जनाको भारतबाट उद्धार गरिएको छ । नगर एवंम गाउँपालिकाले स्थापना गरेको राहत कोषबाट भाडा तिर्ने गरी नागरिकको उद्धार गरिएको जनप्रतिनिधीहरुले बताएका छन । ऐरावती गाउपालिका अद्यक्ष नबिल बिक्रम शाहले कार्यपालिका बैठकको निर्णय अनुसार अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्न थालिएको जानकारी दिए। ‘अलपत्र पर्यौँ भनेर हाम्रो सम्पर्कमा आए जतिलाई उद्धार गरिरहेका छौँ।’ उनले भने, ‘गाउपालिकाको बिपद कोषको रकम खर्चेका छौँ,’
    ‘अझै धेरैले फोन गरिरहनुभएको छ।’ अद्यक्ष शाहले भने,’अन्य शिर्षकबाट रकमान्तर गरेर भएपनी घर त ल्याउन पर्यो नि’। स्थानीय प्रशासनको समन्वयमा अलपत्र परेकालाई उद्धार गर्न सुरु गरिएको उनको भनाई छ ।

    Advertisement

    नेपाल ल्याइएका उनीहरु कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेर मात्र आ—आफ्नो घरतर्फ जानेछन् । उनिहरु सबैको स्वास्थ्य परिक्षण समेत गरिने छ बीना सूचना गाउँका नागरीक भारतबाट आउँदा व्यवस्थापनमा चुनौती थपिदै गएको जनप्रतिनिधीहरुको भनाई छ।पछिल्लो समय स्थानिय तहले संकलन गरेको तथ्याकं अनुसार प्यूठानबाट रोजगारीका लागी भारत गएका नागरिकहरुको संख्या झण्डै ३७ हजार छ।भारतबाट असुरक्षित रुपमा जिल्लाबासी भित्रिएपछि थप जोखिम बढ्नसक्ने स्थानीयको गुनासो छ । यस अघि कामना डेली अनलाईनबाट समेत सयौँ प्युठानी भारतमा अलपत्र परेको खबर प्रकाशित भएको थियो।

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ३.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ५.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ७.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ८.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...