• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

नेविसंघ र तरुण दलद्धारा भुमहीमा भारत विरुद्ध प्रदर्शन


  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासी र नेपाल तरुण दल सुनवल ११ ले संयुक्त रुपमा मङ्गलबार सुनवल १२ भुमहीमा भारत विरुद्ध प्रदर्शन गरेका छन् । भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेको समाचार सार्वजनिक भएपछि नेविसंघ पश्चिम नवलपरासी र तरुण दलले संयुक्त त्यसको विरोध स्वरुप पर्दशन गरेका हुन् । नेविसंघ नवलपरासीले भारतले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भू–भाग लिपुलेक हुँदै सडक निर्माणकार्य अघि बढाएको समाचारले दुःखी र आक्रोशित भएको बताएकाे छ । बिरोध कार्यक्रमलाई सम्बाेधन गर्दै नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पाैडेलले नेपालको सीमा मिचिँदा पनि थाहा नपाएजस्तो चुप बस्ने र कागजी रुपमा मात्रै औपचारीकताका लागि विज्ञप्ती जारी गरेझै गरेकाे वर्तमान सरकारको कार्यशैलीले नेपाली जनतालाई थप संशकित बनाएको बताए । त्यस्तै नेविसंघ नवलपरासीका नेता अविनाश रेग्मिले चुनावका बेला राष्ट्रियताका नारा लगाइ भोट माग्ने र जनतालाई भ्रमित बनाई दुईतिहाईका साथ सत्तामा पुगेकाे वर्तमान सरकार सीमा मिचिदा समेत चुप लागेको कारणले प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीकाे खोक्रो राष्ट्रबादको वास्तविकता जनतासामु प्रस्ट भएको बताए । त्यस्तै नेविसंघ पश्चिम नवलपरासीका नेता किशोर गैरेले कोरोना महामारीका कारण जनता आक्रान्त भएको बिसम परिस्थितिको माैका छाेपी भारतीय विस्तारवादले आफ्नाे चरित्र उदाङ्ग पारेकाे बताए । गैरेले याे विषयमा सरकार गम्भीर नभए नेविसंघले आगामी दिनमा थप कडा सडक आन्दोलन गर्ने चेतवानी दिए । उक्त विरोध कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला नेत्री मिठु केसि, तरुण दल जिल्ला सदस्य शुशिल भुर्तेल, तरुण दल सुनवल नगर सचिव कमल चुवाई, तरुण दल सुनवल ११ का सभापति प्रवीण थापा र नेपाल विधार्थी संघ सुनवल नगर इकाई सभापति प्रदिप अर्याल लगायतले भारतिय बिस्तारबाद विरुद्ध बोलेका थिए ।सहभागीले भाैतीक दुरि कायम राख्दै “लम्पसार सरकार राजिनामा दे” , “भारतीय विस्तावाद मुर्दावाद”, “सरकार सिमा बिक्यो कि मिच्यो?”, “लिपुलेक कालापानी हाम्रो हो” लेखिएका कार्डहरु प्रदर्शन गर्नुका साथै चर्को नाराबाजी गरेका थिए । नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य चेतनारायण भण्डारीले सञ्चालन गरेको कार्यक्रमको नेतृत्व नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पाैडेल र नेपाल तरुण दल सुनवल ११ का सभापति प्रवीण थापाले गरेका थिए भने नेविसंघका जिल्ला नेताहरु युवराज पाण्डे, नारायण विश्वकर्मा, राेशन तिमिल्सिना, सुरज पाण्डे तथा तरुण दल जिल्ला सदस्य सुशील भुर्तेल लगाएत झन्डै ३५ जनाको सहभागीता थियाे ।

    Advertisement

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ३.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ५.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ७.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ८.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...