• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

प्युठानमा नाम मात्रको लकडाउन, बजारमा बढ्न थाल्यो चहलपहल


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । सरकारले बैशाख २५ गते सम्म लकडाउन जारी गरेको छ । लकडाउनले गर्दा धेरैलाई सास्ती भएको छ । प्युठानमा नामको मात्र लकडाउन देखिएको छ । बजारमा भिडभाड देखिएको छ । काम भन्दा बढी बजारमा घुम्न आउनेहरु देखिएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी नेपालमा चैत११ गते देखि लकडाउन जारी छ लकडाउनकै बिच पनि शहर बजारमा सवारी तथा नागरिकहरुको चहल पहल बढ्न थालेका छन। प्युठानका सबैजसो स्थानीय तहका सबै जसो बजारमा चहल पहल हुन थालेको हो ।
    होटल र फर्निचर उद्योग बाहेक दैनिक विभिन्न बैंक कपडा पसल,किराना पसल फेन्सी पसल र पेट्रोलपम्प हरुमा मानिसहरुको लाम लाग्ने गरेको स्थानीय तथा कोहिनुर फर्निचर उद्योग बिजुवारका सन्चालक धनेश्वर खनालले बताए।
    बाहिरबाट आउनेसँग त यसैपनि त्रास छ, स्थानीयमै रहेका ब्यक्ती बाट पनि कोरोना सर्छ कि भन्नेमा त्रसित बनाएको छ, ‘खनाले भने,’प्युठान पनि कोरोनाको जोखिममा भएकाले सबै नागरिक समयमै सचेत बन्न आबश्यक छ ।’उता लक डाउनकै बिच पनि नागरिकहरु सडकमा देखिन थाले पनि प्रशासनले भने अत्यावश्क बस्तुको लागी मात्र नागरिकहरु घर बाहिर निस्कीरहेको दावी गरेको छ ।
    प्युठानमा लक डाउनको पूर्ण पालना भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।उनले भने -“लक डाउनको उल्लघन गर्ने सवारी साधान र व्यक्तीहरु कारवाही गरिरहेका छौँ , अत्यावश्यक खाद्यान्न किनमेलका लागी नागरिकहरु आइरहेको, निर्माणका आयोजनालाई अनुमती दिदा चहल पहल देखिएको भए पनि सामाजिक दुरी भने कायमनै रहेको बताए । जोखिम अनुसार थप कडाई गरीने उनको भनाई छ।
    जिल्ला प्रशासनले अत्यावश्यक कामका लागी पासको व्यवस्था गरे पनि अझै उल्लंघनको क्रम भने रोकिएको छैन । अत्यावश्कय सामाग्री किन्ने बाहनामा नागरिकहरु किराना पसल,मेडिकल लगायतका स्थानहरुमा जम्मा हुन थालेका छन । जसमा सामाजिक दुरीको पनि ख्याल गरीएको छैन । जसले गर्दा जोखिम बढाएको छ ।

    Advertisement

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...