• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

४ सय १६ यात्रु अर्घाखाँची भित्रीए,स्वास्थ्य परिक्षणपछि घर प्रवेश


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • अर्घाखाँची।अर्घाखाँचीबाट विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौ गएका अर्घाखाँचीवासी गृह मन्त्रालयले सिफारिस दिएपछि लकडाउनको समय ११ वटा बस रिजर्भ गरेर ४१६ यात्रु अर्घाखाँची आइपुगेका छन् । गृह मन्त्रालयले सिफारिस दिएपनि उनीहरुले अर्घाखाँचीका स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई जानकारी गराएका भने छैनन् ।उनीहरुको स्वास्थ्य परिक्षण जिल्ला शितगंगा नगरपालिकाको डोहोटेमा गरिएको थियो । सरकारले लकडाउन कडा गर्ने भने तापनि यसरी यात्रु जिल्ला भित्रिएपछि स्थानीयमा झन त्रास बडेको जिल्लावासीको गुनासो छ ।काठमाडौदेखि अर्घाखाँची आएका सबैलाई जिल्लामा रहेका सम्बन्धित नगरपालिका वा गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने भनेर जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आकस्मिक बैठक राखेको थियो । यता त्यो नियम विपरित कार्य तीन स्थानीय तहमा भइसकेको छ । जिल्लाको शितगंगा नगरपालिकाले गोरुसिङ्गे–सन्धिखर्क सडक बाटो हुँदै आउने भएकाले नगरपालिकाले आफ्ना नगरवासी २३ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घरमा पठाएको छ ।त्यस्तै पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका यात्रु फरक बाटो प्रयोग गरी पाल्पा हुँदै अर्घाखाँची प्रवेश गरी बिहान ५ बजे नै घरघरमा पुगिसकेका १८५ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताइएको छ ।सन्धिखर्क नगरपालिकाका ७२, भुमिकास्थान नगरपालिका २७ मालारानी गाउँपालिकाका ८२ जनालाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने तयारी भएको बताएको छ । त्यस्तै गुल्मी र प्युठान जिल्लाका १६ जनालाई सम्बन्धित जिल्लाको गाउँपालिका वा नगरपालिकामा पठाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

    Advertisement

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation