• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

प्रजिअले सत्ता पक्षको मात्र कुरा सुन्ने गरेको कांग्रेसको आरोप


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • कपिलवस्तु ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख प्रमुख जिल्ला अधिाकरी दिर्घ नारायण पौडेलले नेपाली कागे्रंस पार्टीलाई पटक पटक वाइपास गर्दै आएका छन् । पछिल्लो पटक आइतवार जिल्ला विपद व्यवस्थापन समितिमा अन्य दललाई वोलाएर नेपाली कांगेंस पार्टीलाई बैठकमा बोलाउदै बोलाएनन् ।सरकार वादी नेकपाका नेता लगायत अन्यलाई बैठकमा बोलाउने तार नेपाली काग्रेंस पार्टीलाई बैठकमा नवोलाएको प्रति नेपाली कागें्रंस कपिलवस्तुले कडा रुपमा आलोचना गरेको छ । नेपाली कांगे्रसका पार्टी सभापति एवं पुर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आर्चायले प्रजिअले सत्ता पक्षको मात्र कुरा सुन्ने र कांग्रेसको कुरा नसुन्ने आरोप लगाएका छन् ।राष्ट्यि दलको रुपमा रहेको र दास्रो ठुलो दल र जिल्लामा ५० प्रतिशतभन्दा वढि स्थानीय सरकार नेपाली नेतृत्वमा रहको अवगत गराउदै कागे्रंसलाई हरेक पटक फरक दृष्टिकोणले हेरेको भन्दै आपक्ती जनाएका छन् । जिल्लामा हुने निर्णय कागे्रंसले पनि थाहा हुनु पर्छ तर किन थाहा दिइन्न सत्तापक्षको मात्र कुरा सुन्ने यो तरिका राम्रो भएर आर्चायले भने । लग डाउनको समयमा सरकारको नियम पालनागर्दे राहत तथा सहयोगमा जुटेको पार्टीलाई गरिएको विभेद सहन नसक्ने भन्दै लग डाउन पछि प्रजिअको ज्याजदी विरुद्ध आन्दोलमा उत्रने चेतावनी समेत आर्चायले दिएका छन् । जिल्लाविपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धी ऐनको परिच्छेद ७ को दफा छ मा राष्ट्यि मान्यता प्राप्त दलका प्रमुख वा प्रतिनिधी सदस्य रहने व्यवस्था छ । प्रमुख जिल्ल अधिकारी संयोजक रहने यो समितिमा राजनैतिक दललाई सदस्यको रुपमा राख्ने व्यवस्था छ । यस अघि नेपाली कागे्रंसले नेतृत्व गरेको महाराजगंज नगरपालिका वडा नं ७ मा राहत वितरणमा अनियमिता भयो भनेर नेकपाले अवरोध सिर्जना गरेर तालावन्दी गरेकोमा पनि सत्तापक्षको कुरा सुनेको कागेंसको ठहर छ । प्रजिअले अनुगमन गरी चामल ठिक छ भनेर ठहर गरेर आए पनि हालसम्म वडा कार्यालयको ताला खुल्न पाएको छैन । जसको कारण राहत तथा सामाजिक सुरक्षा वितरण गर्न सकिएको छैन ।
    त्यस्तै जिल्लामा नेपालीकागे्रंस र भातृ संस्था तरुण दल र नेपाल विद्यार्थी संघले राहतवितरण गर्दा पनि प्रजिअ पौडेलले अवरोध गरेको नेपाली काग्रेसका केन्द्रिय संदस्य एवं प्रतिनिधी सभा सदस्य अतहर कमाल मुसलमानले बताए । प्रजिअ भनेको जिल्लाको सरक्षक र समन्यवकारी भुमीका र सबै दललाई एक आखांले हेर्नु पर्ने हो तर उहांले केवल नेकपाका नेता तथा कार्यकर्ताको कुरा सुन्नु भएको छ कमालले भने । यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वैठकमा कसैलाई नछुटाएको बताउनु भयो । उहाले भन्नु भयो” नेपाली काग्रेसलाई किन नबोलाउने राहतको समयमा सबै मिलेर जाने हो । बैठकको विषयमा केही प्राविधिक कमी कमजोरी हुन गएकोले यस बारेमा बुझने प्रजिअ पौडेलले जानकारी दिनभुयो । त्यस्तै महाराजगंज नगरपालिका वडा नं ७ मा लगाएको ताला खोल्न उहाले निर्देशन दिनु भयो । विगत केही दिन देखी बन्द रहेको वडा कार्यालय खोल्नका लागि सर्व पक्षिय बैठक बसेकोले ताला खोल्नु पर्ने बताउनु भयो ।

    Advertisement

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ३.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ५.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ७.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ८.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation