• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

कोरोना महामारीलाई अवसरको रूपमा प्रयोग गरौ:नेता शाह


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं ।नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले कोरोनाको आतंकलाई देश परिवर्तनको खाका कोर्ने अवसरको रुपमा लिनुपर्ने बताएका छन। उनले आज सामाजिक संजाल मार्फत आफ्ना धारना सार्वजनिक गर्दै यस्तो बताएका हुन।आफुले पुर्बीय दर्शन,संस्कृत,नैतिक शिक्षा,आयुर्बेद,योग,मौलिक धर्म संस्कृति, कृषि,बन,पर्यटन र खनिज लगाएतका प्राकृतिक श्रोत साधनलाई आधार बनाएर नेपालको प्रमुख अर्थनीतिको खाका कोर्न लागेको पनि उल्लेख गरेका छन।

    Advertisement

    शाहले सामाजिक संजाल मार्फत गरेको अपिल यस्तो छ:

    “कोरोनाको आतंकलाई देश परिवर्तनको खाका कोर्ने अवसरको रूपमा प्रयोग गरौ”आफ्नो क्षेत्रको नेतृत्वमा स्थापित हुन चहाने सबै क्षेत्रका अग्रज तथा साथीहरू,यो देशबन्दीको कारण निष्क्रिय नबन्नुस। यो अत्यास लाग्दो समयलाई पनि समाजमा योगदान गर्न र आफूलाई नेतृत्वमा स्थापित गराउने प्रयत्न गर्नुस। त्यसका लागी आबस्यक योजना बनाउनु होस। कोठा भित्रैबाट सक्रिय हुनुस।म पनि कोठा भित्रबाट त्यो प्रयास गरी रहेको छु – “ ‘ पुर्बीय दर्शन , संस्कृत , नैतिक शिक्षा,आयुर्बेद , योग , मौलिक धर्म संस्कृति , कृषि , बन, पर्यटन र खनिज लगाएतका प्राकृतिक श्रोत साधनलाई आधार बनाएर नेपालको प्रमुख अर्थनीतिको खाका कोर्नू पर्छ ।कोरोनाको आतंक पछि यो बिषय नेपालको प्रमुख बहसको मुद्दा हो भन्ने बिषयमा युवा अर्थशास्त्रीहरू, प्राध्यापक तथा बौद्धिक ब्यक्तित्वहरू संग सम्बादमा रहेको कुरा साथीहरूलाई जानकारी गराउछु “।अनि नेपालको अर्थतन्त्र प्रति चिन्तित र जागरूक सबै अर्थबिज्ञ , बौद्धिक जगत , उधोगी / ब्यबसायी र संचार जगत तथा परिवर्तन कामी सम्पूर्ण युवा बर्गलाई यो बहसमा सहभागिताको लागी अपील गर्दै खुलेर आफ्ना सल्लाह सुझाव र धारणा ब्यकत गर्न निबेदन गर्द्छु।

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation