• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

मन्जुका दुई महिना


  •   बुधबार, माघ १५, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । गत मंसीर १४ गते सम्पन्न उपनिर्वाचनबाट कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० सितलापुरमा भारी मतले मन्जु मिश्रा निर्वाचित भइन । राजपा नेपालबाट उम्मेदवार बनेकी मिश्राले ८ सय ६८ मत ल्याइ विजयी भएकी थिइन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका देवराज भारतीले ४ सय ६५ मत ल्याएका थिए । यसैगरी नेकपाका अदालत मनिहारले १ सय ४७ मत प्राप्त गरेका थिए । ।वडामा कुल २ हजार ७२ मतदाता रहेकोमा १ हजार ७ सय २२ मत खसेको थियो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा नं १० मा सकुन्तला देवी भारती निर्वाचित भएकी थिन । तर उनको निधन भएपछी गत मंसीर १४ गते लालपुरमा उप निर्वाचन भएको थियो । यो दुई महिनाको अवधीमा मन्जुले के के काम गरेकी छिन यस विषयमा हामीले केही यहा समेटेका छौ ।
    मन्जु मिश्राले आफुले वडाको विकासको लागि हरपल हर क्षण डटेर काम गरेको बताउनु भयो । मिश्राले वडाको समृद्धीका लागि विशेष योजनाका साथ काम गरीरहेको बताउनु भयो । आउने दुई बर्षमा उत्कृष्ट वडा बनाउने अठोट लिएको बताउनु भयो । गएको दुई बर्षमा कुनै पनि काम नभएको भन्दै आफु निर्वाचित भएपछी भौतिक पुर्वाधार विकास निर्माण, स्वास्थ्य सेवा प्रवाह, शिक्षा गुणस्तर, कृषि सेवा र पशु सेवाको कामले गति लिएको बतउनु भयो । आफनो वडामा विद्युत जडान नभएको गरिब घर परिवारलाई निशुल्क मिटर जडान गर्न पहल गरेको बताउनु भयो । वडा नं १० मा ३० सय निशुल्क मिटर जडान गरेको बताउनु भयो । निशुल्क स्वास्थ्य शिविरबाट १ सय १० जनालाई अपरेशन, ५ सय ५० जनालाई आँखा चेकजाच गराएको उहाले बताउनु भयो । साथै उहाले कृषि उपजका लागि अनुदान पाउन ५० जनालाई कृषि सेवा शाखामा सिफारिस, पशुहरुलाई निशुल्क सेवा प्रवाहमा पहल गरेको बताउनु । साथै निष्क्रिय रहेको स्वास्थ्य चौकी व्यवस्थापन समिति पुर्न गठन, वडामा किशोर किशोरी समुह गठन, वाल कल्ब युवा कल्ब गठन गरिएको बताउनु भयो । भौतिक पुर्वाधार तर्फका १० लाख भन्दा कमका ६ योजनाको लागि वडाबाट उपभोक्ता समिति गठन गरिएको छ । तिन ठुला योजनाको ठेक्का प्रक्रिया आगाडी बढाएको बताउनु भयो । सितलापुर इस्लामनगर गाँउमा आर सि सि ढलान, र बकौली गाँउमा कालोपत्रेको लागि ठेक्का अह्वान प्रक्रिया नगरपालिकाबाट सुरु गरिएको जानकारी दिनुभयो । महिलाहरुको क्षमता अभिबृद्धीका लागि तालिम सञ्चालन गरिने बताउनु भयो ।
    वडा अध्यक्ष मन्जु मिश्राको श्रीमान राजपा नेपाल पार्टीका केन्द्रिय सचिव समेत रहेकोले काम गर्न केही हद सम्म सजिलो हुने गरेको उहाले बताउनु भयो ।
    कठिनाईहरु
    योजना सम्झौता गर्दा प्राविधिक समस्याहरु सृजर्ना भएको उहाले बताउनु भयो । वडामा अन्य वडाको तुलनामा अति न्युन बजेट रहेकोले सबै क्षेत्रलाई समेटन नसक्ता केही समस्या भएको उहाले सुनाउनु भयो । त्यस्तै गी कार्यापालिका बैठकमा भाषागत समस्या आउने गरेको बताउनु भयो ।

    Advertisement

    बुधबार, माघ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?
    रौतहटमा मैले बोलेको भन्दा धेरै नै काम गरेको छु : प्रहरी उपरीक्षक घिमिरे
    मेरो कार्यकालमा बेरुजु शून्य बनाउने छु : झगबहादुर बिश्वकर्मा
    ‘जनगुनासो अहिले सम्म आएको छैन’ : पाठक
    कृत्रिम खुट्टाले चुचुरो टेक्दा क्वाँक्वाँ रोएँ, आँसु बरफ भयो : हरि बुढामगर
    महोत्सवसँगै प्युठानको विकास एजेण्डा स्थापित गर्न सफल भएका छौं : नकर्मी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • २.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ३.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ४.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ७.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ८.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation