• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

हरियाली सहकारीको वार्षिकोत्सबमा निशुल्क स्वास्थ्य शिविर


  •   सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँकी ७८ वर्षिय टिकाकुमारी बोहरा निकै खुसी देखिइन । लामो समय देखि अप्ठ्यारो महसुस गरिरहेकी वृद्ध आफ्नो गाउँ ठाउँमै निशुल्क स्वास्थ्य शिविर तथा औषधी बितरण भएपछि उनमा खुसी छाएको हो ।
    अस्पताल सम्म जान सक्ने अवस्था थिएन, गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार पाइयो,’ उनले भनिन् । उनीमात्र होइन ८७ वर्षीया लिलावती पन्त दम,छाती तथा मधु रोगले थलिएकी धेरै भयो । गाउँपालिकामै दमको औषधी पाएपछि उनी निकै खुशी भइन् ।
    उनले भनिन् ‘गाउँमै आयोजना गरेको शिविरमा निशुल्क औषधी पाइयो । डाक्टरहरुको सल्लाह लिन पनि पाइयो । अब मलाई सञ्चो हुनेभयो । त्यस्तै पिपरी निवासी लोकबहादुर बुढाले पनि निशुल्क स्वास्थ्य शिविरमै स्वास्थ्य सेवा पाउँदा निकै खुसी लागेको बताए।
    उनले भने ‘हाम्रै गाउँमा डाक्टरहरु आए । डाक्टरको सल्लाह अनुसार औषधी पनि पाए । यसले मलाई ज्यादै खुसी लाग्यो।’ स्थानिय मधु सुवेदीले भने ‘हामीले शिविरमा सामान्य रोगको उपचार पनि पाएका छौं । चिकित्सको सल्लाह पनि पाएका छौं । यसले हामीलाई फाइदा भएको छ। हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका ५ सिसहनियाँको १४ अाैँ वार्षिकोत्सब कार्यक्रमका अवसरमा सोमबार सिसहनियाँमा भएको स्वास्थ्य शिविरमा सेवाग्राही खुसी भएका हुन् । संस्थाले स्थापना दिवसका अवसरमा स्वास्थ्य शिविर र माघीमिलन कार्यक्रम पनि गरेको छ । संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सहकारी संस्थाले हरेक क्षेत्रमा सहकार्य गरे मात्र संस्थाको प्रगति हुने बताएका थिए । सो अवसरमा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय दाङका प्रमुख किरण खत्री ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) फिल्ड कार्यालय दाङका प्रमुख वेदप्रसाद भट्टराई ,जिल्ला सहकारी संघ दाङका कोषाध्यक्ष हरिप्रसाद भुसाल,महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाका अध्यक्ष रूकमाङगत ज्ञवाली , बिहानी बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष देवप्रसाद चाैधरी,सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारी ,हास्य कलाकार कमल गाउँले र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा असल ऋणी,जेष्ठ सदस्य र उत्कृष्ट सुझावकर्तालाई सम्मान गरिएको थियोे । कार्यक्रमका अवसरमा अायोजित स्वास्थ्य शिविरमा १ सय जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । शिविरमा मुटु ,छाती,हाडजोर्नी लगायतका विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियोे । शिविरमा तुलसीपुर प्रादेशिक अस्पतालका फिजिसियन डा. नितु लामाले स्वास्थ्य चेकजाँज गरेकी थिइन् भने एसियन फार्माका मेडिकल सिल्स अफिसर खिमबहादुर विष्ट र सत्यसाई मेडिकल हल सिसहनियाँका स्वास्थ्यकर्मी ईश्वरीप्रसाद अधिकारीले सहयोग गरेका थिए । शिविरमा सत्यसाई मेडिकल हल सिसहनियाँ र बुलक्रस कम्पनीले अाैषधी सहयोग गरेका थिए । संस्थाका उपाध्यक्ष मुमबहादुर रोका मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्था सचिव रेशमबहादुर थापाले गरेका थिए ।

    Advertisement

    सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation