• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

लोकप्रिय समाचार

  • १. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • २. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ३. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ४. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • ५. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

सुचना प्रबिधी बिधेयक परिमार्जन गर्न तरुणको माग


  •   आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
  • कपिलवस्तु। नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तुले सुचना प्रबिधी बिधेयक सच्याउनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलको केन्द्रिय निर्देशन अनुरुप तरुण दलका जिल्ला सभापति खोम बहादुर सिंह ठकुरी (शक्ति) नेतृत्वको तरुणहरुको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी मनोज कुमार सैनीलाई बिधेयकको बिरोधमा ज्ञापनपत्र बुझाएको हो । नेपालको संबिधानको मौलिक हकका धारा र उपधाराहरुको मर्म बिपरित सरकारले ल्याउन लागेको बिधेयकले नागरिकका अधिकार कुन्ठित गर्ने बताईएको छ । सुचना प्रबिधी सम्बन्धि बिधेयक तत्काल परिमार्जन गरि लोकतान्त्रिक सिद्धान्त र संबिधानको मर्म अनुसार ल्याउनु पर्ने माग गर्दैै माग अनुरुप परिमार्जन नगरिए आन्दोलनमा जाने ज्ञापनपत्रमा उल्लेख छ । तरुणहरुको टोलीमा जिल्ला पार्टी तरुण बिभाग प्रमुख जमशेद खाँ, क्षेत्रिय सभापति राजेश उपाध्याय, तरुण नेता तिलक थापा, युवा नेता वजिह अरसद, तरुण बिद्यार्थी नेता चन्द्रकान्त पोख्रेल लगायतको सहभागीता रहेको थियो । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको मर्म बिपरित नागरिक अधिकारलाई कुन्ठित गर्ने गरि ल्याउन थालिएको बिधेयकको बिरोधमा तरुण दलले ज्ञापन दिएको जिल्ला सभापति खोम बहादुर सिंह ठकुरी (शक्ति) ले बताए । यस अघि नेपाली काँग्रेस कपिलवस्तुले केन्द्रिय निर्देशन अनुसार ज्ञापनपत्र बुझाएर बिरोध प्रदर्शन गरेको थियो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले निमित्त प्रमुख जिल्ला अधिकारी मनोज कुमार सैनी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बिधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्दै नागरिक अधिकारको हनन गर्ने उल्लेख छ ।

    Advertisement

    आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’
    रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास
    प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी
    इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा
    दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

    लोकप्रिय

    • १.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ३.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ४.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ५.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    भर्खरै

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ४.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ६.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ७.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ८.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation