• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

दुर्घटना घटाउन प्युठानमा चालकको निशुल्क आँखा जाँच


  •   सोमबार, पुष २१, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार , प्युठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले गाडी चालकहरुका लागि निसुल्क एक दिने आँखा जाँच सिबिर सन्चालन गरेको छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार संगको सहकार्यमा ट्राफिकले उक्त सिबिरको आयोजना गरेको हो ।सवारी साधन चलाउने चालकको आखाँ कमजोर हुँदा दुर्घटना हुने भन्दै न्यूनीकरणका लागि चालकहरुको निशुल्क आँखा परिक्षण गरिएको जनाईएको छ।

    Advertisement

    प्युठानको जुमृमा संचालन गरिएको उक्त सिबिरबाट ८३ जना गाडिका चालक र सह-चालकले आखाको जाँच गराएका हुन । शिबिरमा आएका मध्ये धेरैजसोमा आखाको एलर्जी , प्रेसरको समस्या देखिएको छ । यस्तो समस्याबाट जोगिन कतिपय चालकहरुले चस्म प्रयोग गर्नुपर्ने नेत्र सहाएक सुजता भण्डारिले बताउनु भयो ।त्यस्तै सिबिरको उद्घाटन गर्दै प्रमुख अथिती समेत रहनुभएका प्युठान नगरपालिका का मेयर अर्जुन कुमार कक्षपतिले प्रहरीसंग सहकार्य गर्दै सवारी दुर्घटना घटाउनको लागि स्थानीय सरकारबाट पनि महत्त्वपूर्ण सहयोग संगै जनचेतनामूलक कार्यक्रममा सहयोग रहने बताउनुभयो ।त्यस्तै कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डि एस पि नरेन्द्रबहादुर कार्कीले प्युठानको सवारी दुर्घटना घटाउनको लागि प्रहरिले कुनै कसर बाकी नराख्ने बताउनु भयो । त्यस्तै उहाले भन्नुभयो कतिपय चालकका समस्याले पनि दुर्घटना निम्तिएको छ यस्लाई घटाउनको लागि विभिन्न सम्बद्द निकायसंग सहकार्य गर्दै चालकहरुको लागि अभिमुखिकरण कार्यक्रम संचालन गर्ने बताउनुभयो । साथै प्रहरी प्युठानले ठाउँ ठाउमा एस्ता सिबिर आयोजना गर्दै चालकहरुको स्वास्थ परिक्षणका कार्यक्रमहरु ,ट्राफिक चेकजाँच समेत बढाउने बताउनु भयो ।

    त्यस्तै ट्राफिक प्रहरी कार्यालय प्युठानका ट्राफिक सहायक निरीक्षक मधु थापाले ट्राफिक चेकजाचका क्रममा आबस्यक जनसक्तीको अभाब र पर्याप्त उपकरणको कमिले पनि ट्राफिक चेकजाचमा समस्या आएको बताउनु भयो ।

    सोमबार, पुष २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...