• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

 १ सय ३१ जना एकल महिला वडाबाट सम्मान


  •   आइतबार, पुष २०, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । वास्तविक पीडा तिनलाई हुन्छ, जसको नामको अगाडी एकल थपिन्छ । बाचुञ्जेल सँगै जीवन बिताउने कसम खाएका जोडीको कुनै एकले छाडेर जाँदाको पीडा त कम्ती छैनर! तिनका लागी भाग्य नै दोषी रैछ, बाहेकको बिकल्प पनि छैन । बिबाह गरेको बर्षदिन नपुग्दै श्रिमान गुमाएकि महिलाले झन अाफुलाई कसरी सम्हाल्लिन?

    Advertisement

    दाङ्गको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी सीमा चौधरी उमेरले भर्खर ३० बर्ष पुगिन् । बिडम्बना उनको नामको अगाडि एकल थपियो । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै सीमाको जीवनमा बज्रपात पय्रो । ३ महिना अघि श्रिमाणको मृत्युले उनको अाँशु अझै थामिएका छैनन् । २ छोरीकि अामा सीमाले भनिन् सोचेँझै जीवन नहुँदो रहेछ । श्रिमाणको मृत्यु गलत साबित भैदिए हुन्थ्यो उनले अाँशु पुछ्दै भनिन्-मलाई अौधि माया गर्नुहुन्थ्यो । सीमा जस्तै जनकपुर निवासी तुलसी घर्तीको पनि २७ बर्षकै उमेरमा सिउँदो पुछियो ।काखमा छोराछोरी खेलाउने रहर अँधुरै पारेर उनका श्रिमाणको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो । तुलसीले त्यहि बिगत झलझली सम्झिन्छन अझै, किनकि उनिहरुले प्रेम बिबाह गरेका थिए । उहाँको मृत्यु सपना जस्तै लाग्छ तुलसीले गहभरी अाँशु लिँदै भनिन्-जीवनमा यसरी एक्लै हुन्छु भन्ने कल्पना भन्दा बाहिर थियो । तुलसी र सीमा जस्तै कप्तानगञ्ज निवासी देवा वलीले पनि ३६ बर्षकै उमेरमा श्रिमान गुमाएकी हुन् । जीवनको अाधा उमेरमा एकल बनेकी देवा अहिले ६७ बर्षकि भईन् । करिब ३१ बर्ष अघि उनको श्रिमाणको मृत्यु भएको हो । ३१ बर्ष सम्म प्रस्थिती हरु सँग लड्दै जीवनको पूरा उमेर काट्दैछिन् उनी । ४ सन्तानकि अामा बनेकि देवा अहिले पनि घरमा एक्लै बस्छिन् । सन्तानको भबिष्यका लागि जिवनको ३१ बर्ष सँघर्षमा बिताएकि देवा अन्त्यमा सन्तान देखि टाढा छिन् ।
    यस्तै यस्तै पिडाबाट गुज्रिरहेका एकल महिला हरु शुक्रबार अचानक वडा कार्यालयमा एकैचोटी भेट भए । सबैले एक अर्काको अनुहार हेर्दै दुख साट्ने अबसर पाए । कसैका सँघर्षका जीवन सकिनै अाँटेका छन त कसैका भर्खरै सुरुवाती क्षणमा छन् । तिनै एकल महिला हरुलाई लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले शुक्रबार समय सापक्ष न्यानो सिरकले सम्मान गरेको छ । वडा कार्यालयको २ लाख रुपैयाको लागतमा वडा अन्तर्गतका १ सय ३१ जना एकल महिला हरुलाई वडाध्यक्ष मोहन गिरीले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष गिरीले सबैलाई सान्त्वना दिँदै भने सँघर्षको जीवनले प्रगतीको बाटो देखाउँछ । वास्तविक जीवनलाई बुझ्ने मौका पाउनु भएको छ, मुटुलाई मजबुत पारेर अघि बढ्नुस् गिरीले भने-सफल्ता जहिँ कतै छ । थोरै भएपनि पिडित महिलाको अाँशु पुछ्न अबसर पाएकोमा अध्यक्ष गिरीले खुसी ब्यक्त गरे । अर्को बर्ष एकल महिलाको लागि केही फरक कार्यक्रम गरेर सम्मान गरिने गिरीले जानकारी दिए । त्यसोत, लमही नगरमा एकल महिलाका लागि सम्मान कार्यक्रम राखिएको यो पहिलो हो ।
    कार्यक्रममा बोल्ने एकल महिला हरुले भने एउटै पिडामा रहेका सबैलाई एकै ठाउँमा जमघट गराएर दुखसुख साट्ने अबसर प्रदान गर्ने वडाध्यक्ष गिरीलाई मन्त्रि भएको हेर्न मन छ । वडाध्यक्षको हौसलाले पीडालाई केही कम गर्न सकिने उनिहरुले बताए । वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिब अच्युत ज्ञावलीले गरेका थिए ।

    आइतबार, पुष २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...