• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

हुलाकी सडकको काम र मुवाब्जामा विभेद गरिएको कांग्रेसको आरोप


  •   शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
  • शिव राज खनाल, दाङ देउखुरी । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नंवर १ ले लमही कोइलाबास हुलाकी सडक निर्माणको काम र मुवाब्जामा विभेद गरिएको आरोप लगाएको छ।

    Advertisement

    क्षेत्रीय सभापति भेष राज पान्डे र सचिब हरिहर शर्माद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जग्गाको मुवाब्जा बुझिसके पश्चात् पनि घरजग्गाका मोहिले बाटोको मापदण्ड अनुसार ३० मिटर कायम नगरेर बिकासको गतिलाई अबरोध पुराईएको प्रती सरोकारवालाको ध्यानाकर्षण गराईएको छ। यस्का साथै बाटोको चौडाइ , न्यायोचित मुवाब्जा लगाएत सर्बदलिय सर्बपक्षिय छलफलमा गरिएका सम्पुर्ण कुराहरु लागु गर्न प्रेस बिज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ । देउखुरीको पहिचान साथै समग्र बिकास संग जोडियको हुलाकी सडक समग्र रास्ट्रीय गौरबको आयोजना रहेको स्मरण बिज्ञप्ति मार्फत गराईएको छ। खानेपानीका पाइपलाइन बिधुतका पोलहरु सार्ने, सेम्रहवा र बोधिपुरमा निर्धारण गरियको बिभेदकारी मुवाब्जा, बाटोको गुणस्तर र लमही -कोलही सम्मको बाटोको चौडाइ ३० मिटर कायम गर्ने विषयमा लमही नगरपालिकाको अगुवाइमा गत मार्ग ११ गते सर्बदलिय छलफल भएको समेत बिज्ञप्तिमा उल्लेख गरियको छ ।
    बाटोको मापदण्ड मुताबिक चौडाइ कायम गरिदा निसन्देह बर्तमानको परिस्थितिमा केही तल माथी पर्न सक्ने तर सो कुरालाई केन्द्रमै राखेर यस्तो महत्वपुर्ण आयोजनालाई प्रभावित नपार्न समेत सरोकारवालालाई आग्रह गरिएको छ ।
    बाटो चौडाइ गर्ने क्रममा सम्पुर्ण घर जग्गा बाटोमा परि पुर्ण रुपले बिस्थापित हुनुहुने घरपरिवारको पहिचानगरि विशिष्ट तरिकाको मुवाब्जा उपलब्ध गराइ ती परिवारहरुको सुरक्षाको प्रत्याभूती गराउने जिम्मा राज्यको भएकोले नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले सरकारको समेत गंभिर ध्यानाकर्षण गराउँदछ बिज्ञप्तीमा भनिएको छ ।

    शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation