• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

प्रमुख नहुँदा प्युठान सडक डिभिजनको काम प्रभावित, निर्माणका काम ठप्प


  •   मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठान सहित रोल्पा जिल्ला समेत हेर्ने गरि प्युठानको माण्डवी गाउपालिकाको नया गाउँमा स्थापना भएको सडक डिभिजन कार्यालय प्युठान झण्डै महिना दिन देखी प्रमुख एवं इन्जिनियर बिहिन बनेको छ। जस्ले गर्दा सेवाग्राहीले समस्या भोग्नु परेको छ ।

    Advertisement

    कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेपछि सडक डिभिजन कार्यालय प्युठानबाट सम्पादन हुने काम कारवाही प्रभावित भएको हो। ‘कार्यालय कुरेर बसिरहेका छौँ,’ कार्यालयका अधिकृत लोकराज थापाले भने, ‘कार्यालयमा कामकाज लिएर आएका सेवाग्रहीले सेवा नपाउँदा हामीलाई गुनासो गरेर फर्कन्छन्’ ।कार्यालय प्रमुख सहित इन्जिनियर पक्राउ परेपछि सामान्य रुपमा प्रशासनिक काम गर्ने गरेको उनले बताए । ”के गरौँ हामी काम त केही छैन, दिन काट्न गाह्रो छ’ “ यहाँ उँघेर बस्नुबाहेक केही काम छैन,।” उनले भने,…सबैको सहयोगबाट कार्यालय प्रमुख पठाइदिए काम गर्न पाइने अवस्था हुने उनको भनाई छ। त्यस्तै संघ तर्फको लेखा ब्यबस्थापनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खटिएका लेखापाल जयस पन्तले पनि कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावीत भएको बताए।’कार्यालय जानू कुनै काम छैन, प्रमुख नभएपछि बिल पास हुने कुरै भएन” छिटो एउटा ब्यबस्था भैइदिए सेवा दिन सहज हुने उनी बताउछन। अहिले एक अधिकृतको नेतृत्वमा सरकारी कर्मचारी छन्, तर कार्यालयबाट जनताले भने सेवा पाउन सकेका छैनन् । सडक डिभिजनलाई बिकास निर्माणको कार्यालय मानिए पनि प्रदेश र संघ अन्तर्गतका कार्यालयका ४७ जना कर्मचारी कामविहीन भएका छन् । दिनभरि कुर्सीमा उँघेर समय ब्यथित गर्नु यस कार्यालयका कर्मचारीको दैनिकी छ । अहिले नेपाल सरकार , सडक बोर्ड र प्रदेश सरकार अन्तर्गतका दर्जनौं सडक तथा पुल निर्माणको काम अलपत्र अबस्थामा छ्न। भने सेवाग्राही सहज सेवाबाट बञ्चित भएका छन् ।जिल्लामा सडक विस्तार तथा मर्मत सुधार लगायतका पूर्वाधारको काम सम्पादन गर्ने कार्य क्षेत्र यसै कार्यालयलाई तोकिएको छ । इन्जिनियर एवं कार्यालय प्रमुख नहुँदा सडक र पुल निर्माणका कामले गति लिन सकेका छैन्न।
    २०७७ जेष्ठ २३ गते सम्म सम्पन्न गरिसक्नुपर्ने सम्पुर्ण निर्माण कार्य कार्यालय प्रमुख र इन्जिनियर अख्तियारमा परे पश्चात् निर्माण कार्य अलपत्र भएको निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठले बताए । ‘भएका निमित्त प्रमुख , सब इन्जिनियरबाट पनि कुनै खालको रेस्पोन्स छैन ।’ उनी भन्छन,’बिकास निर्माण जस्तो अत्यन्त सम्बेदनशिल कार्यमा सरकारले बेवास्ता र खेलबाड गरिनु ठिक होईन’ समयमा काम सम्पन्न नहुनु , गुणस्तर नहुनु , हर्जना लगायतका निर्माण ब्यबसायिलाई पर्ने समस्याको जबाफदेहि को हुने ? श्रेष्ठ प्रश्न गर्छन। छिटो भन्दा छिटो कार्यालय प्रमुखको ब्यबस्था हुनुपर्ने श्रेष्ठको माग छ ।
    अख्तियारले बताए अनुसार गत मंसिर २४ गते उनिहरुलाई काठमाण्डौको एक क्याफेबाट बीस लाख रुपैया घुस रकम सहित नियन्त्रणमा लिएको थियो

    मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation