• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ७. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

भेटेनरि तथा पशु सेवा सम्पर्क केन्द्र कर्मचारी बिहिन, सेवाग्राहिलाई सास्ती


  •   सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्युठान। प्युठान स्थित एक सरकारी कार्यालय कर्मचारी बिहिन हुँदा सेवाग्राहिले सास्ती खेप्नुपरेको छ। प्युठानमा रहेको भेटेनरी तथा पसु सेबा बिज्ञ केन्द्र दाङ्काे सम्पर्क कार्यालय कर्मचारी बिहिन बनेको हो ।पशु  सेवा कार्यालयले जिल्ला सदरमुकाम खलङ्गामा तीन अलग अलग भबनबाट सेबा प्रदान गर्दै आएको छ। समायोजन पछि जिल्ला पशु सेबा केन्द्र रहेकाे कार्यलयमा बिज्ञ केन्द्रकाे सम्पर्क कार्यलय राखिएकाे छ। जहाँ एक जना कर्मचारिले सबै जिम्मेवारी सम्हाल्दै आएका छन। २०७६ साउन देखि पशुसेवा बिज्ञ केन्द्र दाङ्गकाे सम्पर्क कार्यलय प्युठानकाे प्रमुख जिम्मेवारी समाल्दै आएका बिनाेद कुमार चाैधरिले प्रयाप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको सुनाए। सबै काम अाफैले एक्लै गर्नु पर्ने हुदा सेवाग्राहीलाई भनेजस्ताे सुबिधा दिन नसकेको उनले गुनासो गरे। पटक पटक कर्मचारि माग गरिएपनी बिज्ञ केन्द्र दाङले आवास्यक कर्मचारी नपठाएको उनले जानकारी दिए। ‘प्युठानका स्थानिय तहका प्रमुखहरुले पनि चासाे दिदैनन’उनले भने,’न सांसदहरुले हेर्छन न राजनैतिक दलले टेर्छन।’साह्रै समस्या भो उनले भने। ‘एक जना कार्यालय सहयाेगि र म मात्रै छाै’ चौधरी भन्छन, ‘कार्यालयका सबै साखा कार्यकक्षका ढाेका खाेल्छाै भित्र कर्मचारि हुदैनन।’ चौधरीले पशुकाे ल्याप टेष्ट ,माटाे परिक्षण र पसु जाँच देखि अफिसियल काम एक्लैले गर्दा समस्या भएको बताए। ‘अाफु बिरामि भए अफिसमा ताला लाग्न सक्ने अबस्था छ।’ चौधरीले भने। लाखाैका संरचना र अफिस कर्मचारिकाे अभाबका कारण लथालिङ्ग अबस्थामा छ। कामले कार्यालय पुगेकी स्थानिय धनलक्ष्मि श्रेष्ठले सेवामा गुणस्तर नभएको गुनासो पोखिन ।

    Advertisement

    सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation