• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले अवरुद्ध कालिगण्डकी करीडोर एकतर्फी खुल्यो

कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

पाल्पामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

लोकप्रिय समाचार

  • १. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • २. गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

  • ३. अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

  • ४. भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

  • ५. गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

  • ६. रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

  • ७. पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

  • ८. सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

  • ९. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • १०. विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

गौमुखी गाउँपालिकाले एकीकृत बस्ती निर्माण गर्ने


  •   बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
  • प्युठान । प्यूठानको गौमुखी गाउँपालिकाले एकीकृत बस्ती निर्माण गर्ने भएको छ । गौमुखी गाउँपालिका–२ अर्खामा एकीकृत बस्ती विकास गर्न लागिएको गाउँपालिकाले बताएको छ । अर्खाका बासिन्दालाई सहज सेवा पुर्‍याउन उक्त योजना योजना ल्याइएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । ‘पहिरोको जोखिम रहेको तथा छरिएर बसेको बस्ती व्यवस्थित गर्न लागेका हौं,’ अध्यक्ष गिरीले भने । एकीकृत बस्ती निर्माणका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । एकीकृत बस्तीमा खानेपानी, सडक, सिँचाइ, सामुदायिक भवन लगायत भौतिक पूर्वाधार निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए । एकीकृत बस्ती विकासका लागि छलफल प्रक्रिया अघि बढाइएको उनले बताए । एकीकृत बस्तीमा एउटै मापदण्ड तथा आकार–प्रकारका घर बनाउने गाउँपालिकाको योजना छ । आर्थिक अभियानमा समाचार छ।

    Advertisement

    बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • २.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे

    • ३.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा

    • ४.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ५.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ६.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    भर्खरै

    • १.
      पहिरोले अवरुद्ध कालिगण्डकी करीडोर एकतर्फी खुल्यो

    • २.
      कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

    • ३.
      पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

    • ४.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ५.
      पाल्पामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

    • ६.
      दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

    • ७.
      सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

    • ८.
      सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation