• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

युवा मञ्चले भन्यो, ‘राजनीति सुधार्नुको विकल्प छैन’


  •   शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
  • पुरुषोत्तम पौडेल, काठमाडौँ । राजनीतिलाई सुधार्नुको कुनै विकल्प नभएको नेपाल विद्यार्थी युवा मञ्चले जनाएको छ । शनिवार राजधानीको नेपाल ल क्याम्पसमा सम्पन्न राजनिती प्रती देखिएको बितृष्णा बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका हुन् । वर्तमान समयमा आम मानिसले राजनितीलाई फोहोरी खेलको संघ्या दिइरहेको अबस्थामा उक्त कार्यक्रममा राजनितीप्रतिको बितृष्णा किन भैरहेको र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न वक्ताहरूले आ आफ्नो भनाइ ब्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य बद्री प्रसाद पाण्डे, बिशिस्ट अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय कमिटी सदस्य लेखनाथ न्यौपाने, नेपाल बार एसोसिएसनका निवर्तमान महासचिव खम्ब बहादुर खाती, मनोबिद तथा राजनीतिक विश्लेषक प्रा. डा गोपीलाल न्यौपाने, ने.बि संघ नेपाल ल क्याम्पस इकाई अध्यक्ष रन्जिता कार्की, ने.बि संघ नेपाल ल क्याम्पसका बिद्यार्थी नेता शिखर कुमार खड्का, नेपाल बिद्यार्थी युवा मञ्चका सदस्य रविन केसी, राजेन्द्र रोकाय लगायतले राजनितीको गलत प्रयोग भैरहेको अवस्थामा आफू निकट दलहरूका गलत कार्यलाई भन्डाफोर गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।घिन लाग्दो राजनितीलाई सफा गर्नुपर्ने, प्रजातान्त्रिक प्रणालीको बिकास गरिनु पर्ने र राजनितीलाई सुधार्नुको विकल्प नभएकोमा वक्ताहरुले जोड दिएका थिए।

    Advertisement

    नेपाल बिद्यार्थी युवा मञ्चकी सदस्य करिना पुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रोशनी रावलले गरेकी थिइन। कुनै पनि राजनीतिक दलसंग निकट नभएको नेपाल बिद्यार्थी युवा मञ्चले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

    शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...