• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

पुर्व राजा ज्ञानेन्द्र शाह बुद्धनगरी कपिलवस्तुमा


  •   शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
  • पुर्व राजा ज्ञानेन्द्र शाह बुद्ध नगरी प्राचिन कपिलवस्तु आएका छन् । २०६४ साल पछि उनी जिल्लामा धार्मिक भ्रमणका लागि आएका हुन । यसैक्रममा उनले गोरुसिंगेको पशुपति मन्दिरमा पुजापाठ गरेका छन् । त्यसपछि उनले ११ औ कपिलवस्तु महोत्सवको अवलोकन गरेका हुन् । पुर्व राजा ज्ञानेन्द्र शाहले शुक्रवार साझ जिल्लाको बाणगंगा नगरपालिका स्थित बुद्ध रंगशालामा जारी ११ औ कपिलवस्तु महोत्सवको अवलोकन गरेका छन । जिल्लाको गोरुसिंगे स्थित पशुपति मन्दिरको दर्शन पछि उनी महोत्सव स्थल पुगेका थिए । आफै गाडी चलाएर उनी गोरुसिंगे हुदै महोत्सव आएका हुन । महोत्सव स्थलमा करिब १० मिनेट बिताएका थिए । उनलाई महोत्सवका बिषयमा आयोजक संस्था बाणगंगा बेयफेष्यर सोसाईटीका अध्यक्ष राज कुमार खाडले जानकारी गराएका थिए । महोत्सवको अवलोनका गर्न राजा ज्ञानेन्द्र आउने बारे प्रचार प्रसार गरिए पछि दिउसो एक बजे देखि नै महोत्सव स्थल अघि जिल्लाबासीको ठुलो भीड लागेको थियो । सुरुमा २ बजे आउने जनाईको थियो । त्यही बाटो भएर दिउसो ३ बजेतिर गए पनि त्यहा नरुकी सिधै गोरुसिंगेको पशुपति मन्दिरमा पुगको थिए । त्यहाबाट फर्किए पछि राजा महोत्सवमा गएका थिए । पुर्व राजा ज्ञानेन्द्र महोत्सवको अवलोकन गरे पछि रौनक थपिएको आयोजक सस्थाका सचिव दिनेश क्षेत्रीले बताए । आफुहरुलाई पुर्व राजा ज्ञानेन्द्रले महोत्सवको सपफलताको शुभकामना दिएको क्षेत्रीले बताए । ‘ त्यही बाटो भएर जादा महोत्सवमा नपसी सिधै गोरुसिंगे जादा जनता निराश भएका थिए, तर पछि छोटो सयमका लागि महोत्सवमा आए पछि जनता उत्साही भएका थिए ’ उनले भने । पुर्व राजाको स्वागतमानेपाली झन्डा र ब्यानर सहीत हजारौ जनता सहभागी थिए । उता शुक्रवार दिउसो गोरुसिगे स्थित पशुपति मन्दिरमा ४५ मिनेट पुजाअर्चना गरेका थिए । गोरुसिंगेमा करिब आधा किलो मिटर पैदल यात्रा गरी पुर्व राजा ज्ञानेन्द्र पशुपति मन्दिर पुगको थिए । गोरुसिंगमो गाउ गाउमा बाट आएका जनतको १२ बजे देखि नै ठुलो भिड लागेको थियो । गोरुसिंगमो पुर्व राजा ज्ञानेन्द्रको दर्शन र स्वागतकालागि १५ हजार बढी जनतको भीड लागेको जिल्ला संयोजक तथा राप्रपा नेता भिष्म बन्जाडेले बताए । गोरुसिंगमा राजाको पक्षमा जनताले नारा समेत लागएका थिए । पुर्व राजा ज्ञानेन्द्र शुक्रवार साझ नै भैरहवा फर्केका छन । गत मंसिर १५ गते भैरहवा आएका उनले रुपन्देही, पाल्पा , कपिलस्तु केन्द्रित धार्मिक यात्रा गरेका छन । शनिवार यात्राको अन्तिम दिन नवलपरासीको पाल्ही भगवती मन्दिरमा दर्शन गनेृ कार्यक्रम रहेको प्रचारप्रसा समितिले जानएको छ । २०६४ साल पछि पुर्व राजा जिल्ला आएका हुन ।

    Advertisement

    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation