• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

सन्धीखर्क अस्पतालमा रुवाबासी : मृत्यु हुने १९ जनाकै सनाखत


  •   बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
  • माधब खनाल, अर्घाखाँची।  जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी नजिकै रातामाटामा बस दुर्घटना परी मृत्यु भएका १९ जनाकै सनाखत भएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो। बुधबार दिउँसो सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो। दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ। उपचारपछि दुई घर फर्किएका छन्।
    मृत्यु हुनेहरुको नामावली

    Advertisement

    शिवलाल भट्टराई (५६) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
    माया पुरी (२२) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
    बलराम भट्टराई (५४) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
    शोभाखर पोख्रेल (३ महिना) वाणगंगा नगरपालिका ७ कपिलवस्तु
    सीता बस्नेत (२७) वाणगंगा नगरपालिका ८ कपिलवस्तु
    छविलाल गैरे (५४) सन्धिखर्क नगरपाकिला–१०
    मोनिका खड्का (९) सन्धिखर्क नगरपाकिला–७
    वसन्त भन्ने ओमबहादुर थापा (सवारी चालक, ३२) गुल्मी मदाने गाउँपालिका
    शैलैस थापा (२२) भूमिकास्थान नगरपालिका ९ अर्घाखाँची
    सन्तबहादुर बस्नेत (३८) सितगङ्गा नगरपालिका–२
    राजकुमार महत, (२७) धुर्कोट गापा २ गुल्मी
    सीता कुमारी सार्की (५९) सन्धीखर्क नगरपालिका २
    सीता घिमिरे (५०) भुवनेश्वरी नगरपालिका ९
    विष्णुमाया गैरे (५०) भुवनेश्वरी नगरपालिका ९
    मघनाथ जैसी भण्डारी (५१) भुवनेश्वरी नगरपालिका ७
    मञ्जु विक (१५) सीतागंगा नगरपालिका १
    कृष्णबहादुर सुनार (४२) छत्रदेव गापा ८
    लोकबहादुर दर्जी (४८) सीतागंगा नगरपालिका ७
    हरिबहादुर दर्जी (५५) सीतागंगा नगरपालिका ७

    दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ। उपचारपछि दुई घर फर्किएका छन्। साँघुरो र घुम्टिहरु कटिङ्ग गर्नका लागि खनिएको कच्ची सडकबाट बस भासिएर ३ सय मिटर तल खसेको प्रहरीले बताएको छ । बस खोलाको खोचमा छदबिच्छेद अवस्थामा अड्किएको छ । दुर्घट्नामा परेका मृतक एवं घाईतेहरुको सुरक्षाकर्मि सहितका स्थानीयहरुले उद्वार गरेका थिए।मृतकको शव जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ।अहिले त्यहा आफन्तको रुवाबासी चलेको छ । अस्पतालमा मृतकको शव लिन पुगेका आफन्तहरुका आँखामा आँशु बगिरहेको थियो । साथै  आफन्तलाई सम्हाल्न हम्मेहम्मे परिरहेको थियो। काम बिशेषले जिल्लाबाट बस चढेर बाटो लागेकाहरु एकाएक बिचैमा ज्यान गुमाएपछि उनिहरुको शब देखेर परिवार र आफन्तले आफूलाई थाम्न सकेनन् । पोस्टमार्टमका लागि शव अस्पताल लगिएको हो । यतिबेला सिंगै जिल्ला शोकमग्न छ । ५ नंवर प्रदेशका मुख्यमन्त्री संकर पोखरेल सहित विभिन्न राजनिती दलले शोक बक्तव्य निकाल्दै दुख ब्याक्त गरेका छन।

    बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...