• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

थवाङ जाँदै मुख्यमन्त्रीको जम्वो टोलि ( के के छन कार्यक्रम)


  •   बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
  • बिमलराज डाँगी,रोल्पा। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहितको जम्बो टोली भोलि शुक्रवार रोल्पाको थवाङ आउनुहुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थबाङले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न मुख्यमन्त्री सहितको टोलि थवाङ आउन लागेको हो। मुख्यमन्त्रीले थवाङ लगायत रोल्पा जिल्लाका विभिन्न ठाँउहरुमा हुने कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य कुमार दसौदीले जानकारी दिनु भयो । मुख्यमन्त्री पोखरेलले ६ गते शुक्रवार मध्यान्ह १२ बजे थवाङको सामुदायिक भवनको सभाहलमा कार्यकर्ता भेटघाट एव् सम्बोधन गर्नुहुने छ।
    सोही कार्यक्रममा संघिय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य सुजिता शांक्य, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर के सी सोनाम, केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुन ‘सिजल’, नेकपा प्रदेश कमिटीका सदस्य कुमार दसौदी, जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती,जिल्ला सचिव हरि प्रसाद घर्ती लगायतको सहभागिता रहने छ ।
    कार्यक्रमको लागी व्यवस्थापन सबै पुरा भैसकेको नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) थवाङ गाउँपालिकाका अध्यक्ष रामधन पुन सौभाग्यले जानकारी दिनुभयो ।मुख्यमन्त्री पोखरेल नेकपा प्रदेश ५ को इन्चार्ज समेत रहनु भएकोले जिल्लाको विभिन्न ठाँउमा पार्टी कार्यकर्तालाई प्रशिक्षण समेत दिने कार्यक्रम छ ।६ गते मध्यान्न थवाङको कार्यक्रम सकिय लगतै रोल्पाको खरिवोटमा हुने कार्यकर्ता भेटघाट कार्यक्रम, ६ गते साझ माडी गाउँपालिकाका कार्यकर्ता तथा माडी गाउँपालिकाका जनप्रतिनिधी सँग भेटघाट कार्यक्रमको तय गरिएको छ भने ७ गते रुन्टिगढीको होलेरीमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्नेु हुनेछ ।

    Advertisement

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation