• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

अस्पताल लथालिंग : न औषधि न पानी


  •   बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । सामान्य अौषधी पनि नपाईने दाङको देउखुरी स्थित एकमात्र अस्पताल लमही अस्पतालमा अब पिउने पानी पनि पाईन छोडेको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले अस्पतालमा जडान गरेको धारा काटि दिएपछी अस्पतालमा पिउने पानीको अभाब शुरु भएको हो । अस्पतालले बक्यौता रकम सँस्थालाई भुक्तानी नगरेपछी खानेपानीको धारा काटिएको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डीराम चौधरीले बताए । उनका अनुसार लमही अस्पतालको बक्यौता रकम ७२ हजार ८ सय ६७ रुपैयाँ तिर्नुपर्ने देखिन्छ जुन बक्यौता ७ महिनाको हो । “खानेपानीको नियम अनुसार ३ महिना पश्चात् भुक्तानीको लागि लिखित अनुरोध गरिन्छ अध्यक्ष चौधरीले भने-त्यति हुँदापनि भुक्तानी नभए धारा नै काटिन्छ ।” सँस्थाले सोमबार मात्र १२ वटा धारा काटेको छ । जसमा लमही अस्पताल पनि परेको हो । बुधबार पनि बक्यौता रकम भुक्तानी नगरेका धाराहरु काटिने लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिब सनम् पौडेलले जानकारी दिए ।”बक्यौता महसुल नबुझाएका धारा काट्ने हो, बुधबार खानेपानीकै कर्मचारी पनि पर्न सक्छन पैडेलले भने-हामी नियम भन्दा बाहिर जाँन सक्दैनौ।” लमही अस्पताल लमही नगरपालिकाको मातहतमा रहेपछी बक्यौता रकम पनि नगरपालिकाले भुक्तानी गर्नुपर्ने अस्पतालका कर्मचारी बताउछन् ।

    Advertisement

    लथालिङ्ग अस्पताल 

    लमही अस्पतालमा खानेपानी मात्र होईन, सामान्य अौषधी पनि पाईँदैन । देउखुरीको एकमात्र अस्पताल लमही अस्पताल लथालिँग अबस्थामा रहँदा बिरामी मर्कामा परेको स्थानिय कौशल अधिकारीले बताए । उनले भने अस्पतालमा सामान्य अौषधी पनि रहेनछ, निशुल्क रुपमा पाईने अौषधी पनि बाहिर बाट खरिद गर्नुपर्ने बाध्यता छ । केहीदिन अघि अधिकारीले रेबिजको भ्याक्सिन दिन बरामी लिएर अस्पताल पुगे । उनलाई ठाडो जवाफ अायो, बाहिर बाट किनेर ल्याउनुस्, हामी भ्याक्सिन दिन्छौ । अन्यत्र अौषधी खरिद गरेर अस्पतालमा उपचार गराउनु भन्दा सबै उपचार मेडिकलमै गराउन बेस हुने सेवाग्राहीको भनाई छ । लमही नगरपालिका र अस्पतालको अापसी कुरा नमिल्दा अस्पतालमा स्रोत साधानको अभाबले सेवा प्रवाहमा कठिनाई भएको स्थानिय बताउँछन् । कुनैबेला बिरामीको चाप अत्याधिक रहने लमही अस्पताल अहिले शून्य देखिन्छ । यसको ब्यबस्थापन तर्फ सम्बन्धित निकाय मौन रहेको स्थानियले अारोप लाउँछन् । प्राथमिक उपचार केन्द्र बाट स्तर बृद्दी भई लमही अस्पतालमा परिणत भएको अस्पतालको बिजोग देख्दा सेवाग्राही जिल्ला बाहिर बाट सेवा लिन बाध्य छन् । देउखुरीका ४ पालिकाको केन्द्र बिन्दुमा रहेको एकमात्र लमही अस्पतालको ब्यबस्थापन तर्फ सम्बन्धित निकायले चासो नदिएको स्थानियको अारोप छ ।

    बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...