• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

दुलही झैं सिँगारियो गलकोट 


  •   मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । बुधबार देखि दोस्रो गलकोट घुम्टे महोत्सव शुभारम्भ हुँदै छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवलाई भव्य अनि सभ्य रुपमा सफल पार्न अहिले सबै क्षेत्रबाट आवश्यक गृहकार्य भईरहेको महोत्सव आयोजक समितिले जनाएको छ । भोली देखि गलकोट नगरपालिका ५ हरिचौर बसाह फाँटमा सञ्चालन हुने महोत्सवको पुर्व सन्ध्यामा गलकोटको मुख्य बजार हटियालाई दुलही झैं सिँगारिएको छ । दोस्रो गलकोट घुम्टे महोत्सवमा आउने दर्शक तथा पर्यटकहरुको स्वागतको निमित्त गलकोट क्षेत्र यति बेला दुलही जस्तै सिँगारिएको छ । दोस्रो गलकोट घुम्टे महोत्सवलाई लक्षित गरि गलकोटका चोक टोल तथा गाउँहरु सरसफाई सँगै झिलिमिली पारिएको छ । महोत्सवमा आउने दर्शक, अतिथि पाहुनाहरु र पर्यटकहरुलाई स्वागत गर्नको निम्ति गलकोटलाई सुन्दर बनाईएको छ । गलकोटको हटिया, हरिचौर बजार लगायत विभिन्न टोलटोलहरु यतिबेला महोत्सव प्रचार प्रसार सामाग्री सँगै ध्वजा पताकाले रङगीचङगी भएका छन । गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका प्रत्येक वडामा डिपिआर तयार गरि गलकोटलाई पर्यटकीय हवको रुपमा विकास गर्ने उद्येश्य सहित झण्डै १३ वर्ष पछि दोस्रो गलकोट घुम्टे महोत्सव आयोजना गरिएको हो । भोली देखि सञ्चालन हुने महोत्सवको लागि महोत्सव स्थलमा रमाइलो मेला, बाल उद्यान, पिङहरु र स्टल निर्माण भईसकेको छ, भने महोत्सव स्थल वरपर सरसफाई सँगै महोत्सव अवलोकनको लागि आउने दर्शकको स्वागतको लागि बसाहफाँट आसपासका क्षेत्र झिलीमिली बनाइएको छ । महोत्सव स्थल सम्म पुग्न दर्शक तथा पर्यटकलाई लक्षित गरि यातायात सहज आवागमनको निमित्त अवरुद्ध मोटरबाटो मर्मत गरि सुचारु गरिएको छ । त्यस्तै गलकोट नगरपालिकाका प्रत्येक वडामा महोत्सव प्रवेशद्धारहरु निर्माण गरिएको छ । दर्शकले महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोदोहोरी गायक गायिकाहरु, पप, आधुनिक गायक गायिकाहरु, हाँस्य व्यङ्ग्य कलाकारहरुसँगै मोडलहरुको प्रस्तुतिमा रम्न पाउने छन । दोस्रो गलकोट घुम्टे महोत्सवमा गलकोटका पुराना र मौलिक संस्कृतिका गीत तथा नृत्यहरु (साँस्कृतिक झाँकी) प्रदर्शन, स्थानीय हस्तकलाका सामग्री प्रदर्शन, विभिन्न जातजातीको भेषभुषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यवसायिक वस्तु प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्विर समेत अवलोकन गर्न पाउने आयोजकले जनाएको छ । गलकोटमा विगतमा भएका महोत्सव भन्दा यो महोत्सव फरक हुने भन्दै आयोजकले सम्पुर्णलाई महोत्सव अवलोकन गर्न अनुरोध समेत गरेको छ । महोत्सवको सम्पुर्ण प्राविधिक व्यवस्थापन हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको संयोजक मोहन केसीले जानकारी दिनुभयो

    Advertisement

    मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...