• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • ९. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • १०. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

सुरक्षा सतर्कता अपनाउन निर्देशन


  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • बासुदेव गिरी,प्युठान। नजिकिदै गरेको तिहार एवं छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरीले विशेष सुरक्षा तयारी थालेको छ । पर्वको सुरक्षालाई मजबुत बनाउन जिल्ला प्रहरीले बुधबार बैठक बसेको थियाे । जिल्ला प्रहरी कार्यालय प्युठानले आफ्नो मातहतको सुरक्षा संयन्त्रलाइ अलर्ट भै जनताको शान्ति सुरक्षाका लागि सतर्कता रहन निर्देशन दिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको नियमित बैठकमा मातहतका प्रहरी युनिटका प्रमुखहरूलाई जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जनताले महशुस गर्ने गरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् । पछिल्लो समय चाडपर्वमा समुदायमा विभिन्न शान्ति सुरक्षालाई खलल हुने खालका घटना हुनसक्ने भन्दै प्रहरीले आफ्नो उपस्थिती जनस्तर सम्म लैजानुपर्ने प्रहरी प्रमुख कार्कीले बताए । प्रहरीले सवारी चेकजाँच मापसे जनताको गुनासो सुन्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्त्रगत घर दैले कार्यक्रम शान्ति सुरक्षाको अवस्थाको बारेमा चनाखो भएर मन,वचन र कर्मले लाग्नुपर्ने बताए । वैठकमा जिल्लाको शान्ति सुरक्षाको अवस्था, समुदाय-प्रहरी साझेदारी अन्तरगत घरदैलो कार्यक्रम, प्रहरीको कामकारवाहीमा आइपर्ने चुनौती र अपनाउनु पर्ने सजगताका वारेमा छलफल भएको थियो ।

    Advertisement

    उत्कृष्ट  प्रहरी पुरस्कृत

    गएको असोज महिनामा आफ्नो कार्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै दुई प्रहरी सहाक निरीक्षकलाई जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । मरन्ठाना प्रहरी चौकी मजुवाका प्रहरी सहाक निरीक्षक टिका कुँवर र तिराम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मिनप्रसाद चौधरीलाई प्रहरीको अभिलेखमा रहने गरी नगद सहित पुरस्कृत गरिएको हो ।

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ४.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ७.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ८.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...