• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

बिजुवारमा महालक्ष्मी दात उपचार केन्द्र सञ्चालनमा


  •   सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठानको बिजुवारमा बिशेषज्ञ सेवा सहित महालक्ष्मी दात उपचार केन्द्र सञ्चालनमा आएको छ। ठूलो संख्यामा सामाजीक ब्यक्तीत्वहरुको सामुहिक उपस्थितीमा सोमबार शुभारंभ गरिएको निजी क्षेत्रको दात उपचार केन्द्रले सेवाग्राहीहरुको समस्यालाई ध्यानमा राख्दै दात उपचार केन्द्र सञ्चालनमा आएको हो ।प्युठान नगरपालिका ४ का वडा अध्यक्ष लक्ष्मीप्रकास राजभण्डारीले सर्वसुलब सेवा प्रभाह गर्न सञ्चालकलाई आग्रह गर्नु भएको थियो । बिशषज्ञ सेवा दिने नाममा सेवा ग्राहीबाट चर्काे शुल्क लिएर लगानी केही समयमै असुल्ने परिपाटी रहेको हुदा त्यस्तो नगर्न सुझाब समेत दिनु भएको हो ।बालबालिका देखि बृद्धबृद्धा सम्म सबैको दात सम्बन्धी भरपर्दाे उपचार गरिने सिडिएस बिरेन्द्र नेपालीले जानकारी दिनु भएको छ। यस क्षेत्रमा दात सम्बन्धी समस्याको भरपर्दाे बिशषज्ञ उपचार नभएको र त्यो अभाबको पुर्ति आफुहरुले गर्ने समेत नेपालीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। यहाका सेवाग्रहीहरुले दात सम्बन्धी समान्य समस्याका लागी भरपर्दो सेवाको अभाबमा जिल्ला बाहिर धाउने पर्ने बाध्यता रहेको हुदा त्यसको अन्त्य गर्नका लागी यस्तो उपचार केन्द्र सञ्चालनमा ल्याएको सञ्चालक नेपालिले बताउनु भएको छ । सेवाग्राहीको माग र बाध्यतालाई ध्यानमा राख्दै क्लिनिक सञ्चालनमा ल्याईएको हुदा चर्काे शुल्क अशुल्ने मनसाय नरहेको बताउनु भएको छ।सामाजिक अभियन्ता प्रबिण बि .क ले प्युठानमा नयाँ व्यवस्थापन तथा आधुनिक प्रविधिको प्रयोग गरी बिरामीलाई सुविधा प्रदान गर्ने उद्देश्यका साथ यस्तो दात उपचार केन्द्रको स्थापना गरिएकोमा खुशी व्यक्त गर्नुभयो । ‘प्युठानिको लागि यो गौरवको कुरा हो । उहाले भन्नुभयो। अब दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरुलाई फाईदा पुग्ने उहाले बताउनुभयो ।’
    क्लिनिकमा दात, मुख तथा गिजा सम्बन्धी रोगको जाच तथा उपचार गरिने, डिजिटल एक्स-रे गर्ने , दात सफा गर्ने र टल्काउने, दातको रंगको नदेखिने गरि सिमेन्ट भर्ने, मुख गन्हाउने समस्याको उपचार, दातको जरा देखि उपचार गर्ने र दात नभएको ठाउँमा दात लगाउनु सुबिधा रहेको उहाले जानकारी दिनु भयो ।साथै गरिब ,असाय र अपांगलाई उपचारमा ५० प्रतिशत छुटको ब्यबस्था रहेको बताइएको छ ।

    Advertisement

    सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...