• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ३. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ४. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ५. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ८. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

गण्डकी प्रदेश समृद्विको यात्रामा अघि बढेको छ: सांसद बुढा


  •   सोमबार, असोज २०, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले गण्डकी प्रदेश समृद्विको यात्रामा अघि बढेको बताएका छन । झिर्का युवा कल्व गलकोट नगरपालिका ७ मल्मको १७ औं वार्षिकोत्सव तथा बडा दशैं मेलाको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सांसद बुढाले यस्तो बताए । गण्डकी प्रदेशमा कृषि पर्यटन जस्ता क्षेत्रमा सम्भावना राम्रो रहेकोले सम्पुर्ण युवा पङक्ति समृद्व गण्डकी प्रदेश निर्माणमा जुटनु पर्ने सांसद बुढाको भनाई छ । विकट गाउॅ झिर्कामा सदियौं देखि खानेपानीको समस्या रहेकोमा गण्डकी प्रदेश सरकारले अहिले अधेरी खोला झिर्का खानेपानी योजना सञ्चालन गरि काम गरिरहेको समेत जानकारी गराउनु भयो । उनले बडा दशैं तिहार र छठ पर्वले सबै नेपालीमा सामाजिक एकता सदभाव सहित देशको समृद्विमा लाग्ने प्रेरणा प्रदान गरुन भनि शुभकामना समेत व्यक्त गरे । युवा जमात स्वच्छ समाज विकास अनुसासन गतिशिलता खेलकुद कला र संस्कृति स्थानिय पहिचान भन्ने मुल नाराका साथ सञ्चालित बडा दशैं मेलामा पुरुष भलिबलमा पञ्चधारा युवा कल्व पाण्डवखानी ज्याथर प्रथम र न्यू नवज्योति युवा कल्व मल्म द्वितिय भएका छन । त्यस्तै सामुहिक नृत्य प्रतियोगितामा रोयल डान्स कल्व हटिया प्रथम, न्यू लाईफ सेकेण्डरी स्कुल गलकोट द्वितिय र जनहित माध्यमिक विद्यालय मल्म तृतिय भएका छन । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक दल थापा, गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापा, गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । मेलामा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री, ईश्वर सिंह, सुरज थापाले आफना सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई छमछमी नचाएका थिए । सो अवसरमा कलाकार, पत्रकार, समाजसेवी, प्रायोजक, सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम झिर्का युवा कल्व गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, सदस्य गीता घर्तीको स्वागत मन्तव्य र सचिव मिना दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    सोमबार, असोज २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’
    रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास
    प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी
    इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा
    दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ४.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ३.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ५.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ६.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ७.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ८.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation