• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गुल्मी कारागारका कैदीबन्दीको सामुहिक स्वास्थ्य जाँच


  •   शनिबार, असोज ११, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीमा कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको हो । बिश्व मुटु दिवसको अबसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको आयोजनामा जिल्ला कारागार गुल्मीका कैदीबन्दीहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको हो । “मेरो प्राण मेरो मुटु’ भन्ने नाराका लेखिएका प्लेकार्ड सहित सदरमुकाम तम्घासमा शनिवार बिहान प्रभात फेरि पनि गरिएको थियो । प्रभात फेरिपछि जिल्ला कारागार गुल्मीमा रहेका ८३ जना कैदी बन्दीहरुको स्वास्थ्य जाँच गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयले बताए ।तनावपूर्ण अबस्थामा रहेका बन्दीहरुलाई तनाव रहित बनाउन र स्वस्थ्य अबस्थामा पनि जानकारी लिनको निम्ति बन्दीहरुको सामुहिक स्वास्थ्य जाँच गरिएको हो । कारागारमा रहेका बन्दीहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिने र उनिहरुको स्वस्थ्य बारे सबैको चासो छ है भन्ने उदेश्यले स्वस्थ्य शिबिर राखिएको पाण्डेयले बताए ।बन्दीहरु सामान्य बिरामी हुँदा बाहिर चेकजाँच गर्न निस्कन नमिल्ने भएकाले सामुहिक रुपमा चेकजाँच गरिएको पाण्डेयको भनाई छ ।बन्दीहरुलाई गरिएको चेक जाँचमा १७ जनाको स्वस्थ्य अबस्था थप चेक गर्न पर्ने भएकाले रिफर गरिएको थियो । स्वस्थ्य शिबिरमा गुल्मी अस्पतालका ३ जना बिशेषज्ञ डक्टरहरु सहित ६ जनाले चेक जाँच गरेका थिए । कार्यालयमा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले तनाव रहित अबस्थामा दैनिकी बिताए स्वस्थ्य रहन सकिने बताएका थिए । स्वस्थ्य मुटु राख्न नियमित खानापान देखि योगाको आबश्यकता रहेको बताए । रोग लागेर उपचार तर्फ भन्दा पनि रोग नै लाग्न नदिने गरि सजकता रहन ध्यानदिनुपर्नेमा जोड दिए । कारागारमा रहेका कैदीबन्दीहरुको स्वस्थ्य जाँच गर्ने उदेश्यले राखिएको शिबिरले बन्दीहरुको स्वस्थ्य अबस्था बारे जानकारी लिन सहज हुने बताए । उनले यस्ता कार्यक्रहरु गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए ।शिबिरमा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित बिभिन्न कार्यालयका सुरक्षा नियका प्रमुख, संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कारागारमा केहि महिना अधि जिल्ला प्रशासन कार्यालय गुल्मीले योग शिबिर र हाउस वयररिङ्गको तालिम समेत रोखेको थियो । २५ जनाको क्षमताको कारागार गुल्मीमा १ जना आश्रीत बालिका सहित ३ जना महिला ८० जना पुरुष गरि ८३ जना बस्दै आएका छन् । कारागार गुल्मीमा कैदीबन्दीहरुलाई आत्मा निर्भर बनाउने उदेश्यले बिभिन्न समयमा तालिमहरु गरिदै आएको छ ।कारागार गुल्मीमा रहेका बन्दीहरुले जिल्ला र जिल्ला बाहिर परिचित मुडाहरु बुन्दै आएका छन् ।

    Advertisement

    शनिबार, असोज ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...