• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

प्रदेश नं. ५ सरकारबाट ३५ जनालाई पदक, प्युठानका को को परे ?


  •   आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
  • प्युठान ।  प्रदेश नं. ५ सरकारले विभिन्न क्षेत्रमा  योगदान दिने व्यक्तिलाई पदक प्रदान गर्ने घोषणा गरेको  छ ।सरकारले संविधान दिवस २०७६ को अवसरमा उक्त पदक  घोषणा गरेको हो। उक्त पदक फागुन ३ गते प्रदेश स्थापना दिवसका अवसरमा प्रदान गरिने छ ।कला, साहित्य, विकास र राजनीतिक आन्दोलनमा बिशिष्ट योगदान दिनेलाई प्रदेश सरकारले पदक दिन लागेको हो । आफ्नो जीवनकालमा समाज परिवर्तनमा महत्वपुर्ण योगदान दिने व्यक्तीलाई मरणोरान्त पुरस्कार प्रदान गरिदै छ ।जस अनुसार प्युठानका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने लेखराज सुबेदीलाई समाजसेवा श्री पदक,अल्लो उद्यम व्यवसायमा योगदान पुर्याए बापत चित्रकली बुढालाई  प्रदेश रत्न पुरुस्कारले सम्मानित हुने छ्न। त्यस्तै नेपाल सरकारको लोक श्री पदकबाट प्रतिष्ठित ब्यब्सायी एवं  सामाजिक ब्यक्तित्व शंकर केसि र  नेपाली पत्रकारिता क्षेत्रमा विगत लामो समयदेखि योगदान पुर्याएको भन्दै प्युठान निबासी पत्रकार सुर्य थापा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट  बिभुषित  भएका छन।

    Advertisement

    बुद्ध शान्ति पदक : भिक्षु नावातामे (मरणोपरान्तम), (लुम्विनीको विकास र शान्ति स्तुपा निर्माण गर्दागर्दै हत्या भएको), जापान

    प्रदेश प्रमुख जनसेवा पदक

    प्रथम : मोदनाथ प्रश्रीत (संघीय गणतन्त्र सुद्धृडिकरण, कला, साहित्य क्षेत्रमा उत्कृष्ट योगदान), रुपन्देही

    द्धितीय : कृष्ण सेन इच्छुक (मरणोपरान्त) (पत्रकारिता र कला,साहित्यमा बिशिष्ट योगदान र संघीय गणतन्त्र प्राप्तीको संर्घषमा निधन भएको), अर्घाखाँची

    द्धितीय : प्रकाश श्रेष्ठ (प्रदेशको प्रथम आवधिक योजना तर्जुमामा विशिष्ट योगदान)

    तृतिय: सुर्यप्रकाश पुन, परम्पराग गौतम (मरणोपरान्त) (गणतन्त्र प्राप्तीको आन्दोलनका क्रममा श्रीमान श्रीमतीको निधन), रुकुम पूर्व

    तृतिय: भगौता थारु (गणतन्त्र प्राप्तीको आन्दोलनमा लाग्दा एकै परिवारका छ जनाले ज्यान गुमाएको) दाङ्ग

    मुख्यमन्त्री प्रज्वल दीप पदक

    प्रथम: उत्तरकुमार ओली (मरणोपरान्त), प्रदेशको विकासमा योगदान, दाङ्ग

    प्रदेश सेवा सर्मपण पदक

    प्रथम : डा. तिर्थराज ढकाल, प्रमुख सचिवका रुपमा उत्कृष्ट काम गरेको
    द्धितीय : सुरेन्द्र अर्याल, प्रदेश सभाको सचिवका रुपमा उत्कृष्ट काम गरेको

    समाजसेवा श्री पदक

    प्रथम : नारायण प्रशाद शर्मा रेग्मी, पत्रकारीता र समाजसेवामा उत्कृष्ट काम, दाङ्ग
    द्धितीय : शमसेरबहादुर खत्री (मरणोपरान्त), प्रजातान्त्रिक आन्दोलन र समाज सेवामा उत्कृष्ट गरेको, गुल्मी
    द्धितीय : हिमादेवी उपाध्याय (मरणोपरान्त),संस्कृति शिक्षाको विकासमा योगदान,दाङ्ग
    द्धितीय : अशोक रोकायक्षेत्री, प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान, बाँके
    तृतिय : डा. लेखराज सुवेदी, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान, प्युठान
    तृतिय : घण्टप्रसाद अर्याल, पाल्पा मदनपोखरामा सामाजसेवाको कार्यमा योगदान, पाल्पा
    तृतिय : एजाज आलम, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मार्फत समाजसेवा, रुपन्देही

    प्रदेश रत्न

    प्रथम : महेश चौधरी, थारु भाषा साहित्यमा उत्कृष्ट योगदान, दाङ्ग
    द्धितीय : परमानन्द भण्डारी (मरणोपरान्त), शिक्षा र सामाजिक कार्यमा योगदान, गुल्मी
    द्धितीय : चुनप्रसाद शर्मा, कृषिक्षेत्रमा बिशिष्ट योगदान,रुपन्देही
    द्धितीय : शशीधर शर्मा, कृषिक्षेत्रमा बिशिष्ट योगदान, रुपन्देही
    तृतिय : प्रा.डा. बिष्णुराज आत्रेय, भाषा साहित्यक्षेत्रमा योगदान,कपिलबस्तु,
    तृतिय : नर्बु लामा,चित्रकला र मुर्तीकलामा योगदान, रुपन्देही
    तृतिय : बुद्धिबहादुर रायमाझी, शिक्षाक्षेत्रमा योगदान, अर्घाखाची

    तृतिय : चित्रकली बुढा, अल्लो उद्यम व्यवसायमा योगदान, प्युठान
    तृतिय : सोमपाल कामी, त्रिकेट मार्फत खेलक्षेत्रमा योगदान, गुल्मी

    पुथाश्री शिखर पदक

    द्धितीय : कृष्णलाल चौधरी, होमस्टे र पर्यटनका क्षेत्रमा योगदान, बाँके

    प्रदेश प्रज्ञा पदक

    द्धितीय : लुम्बिनी बाणिज्य क्याम्पस, प्रदेशको सामुदायिक तर्फ उत्कृृष्ट क्याम्पस, रुपन्देही
    तृतिय : रेसुङ्गा माध्यामिक विद्यालय, सामुदायिक विद्यालय मध्ये उत्कृष्ट, गुल्मी

    प्रजापति गौतमी पदक

    तृतिय : पिमकुमारी गिरी, महिला शसक्तिकरणमा योगदान, दाङ्ग
    तृतिय : भागिरथी घर्ती, महिला सशत्तिरकरणमा योगदान, रोल्पा

    दाङ्गीशरण बलिहाङ्ग पदक

    प्रथम : सगुनलाल चौधरी, बेपत्ता, थारु भाषा साहित्यमा योगदान, बर्दिया
    द्धितीय : जितबहादुर थापामगर मरणोपरान्त, मगर भाषा साहित्य प्रर्बधनमा बिशेष योगदान, दाङ्ग
    तृतिय : एकराज थारु, थारु भाषा प्रर्बधनमा योगदान, बर्दिया
    तृतिय : अब्दुल लतिफ शौफ, उर्दु भाषा साहित्यमा योगदान, बाँके,
    तृतिय : कौशेलेन्द्र श्रीवास्तव, अवधी भाषामा योगदान, नवलपरासी

    आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation