• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

गुल्मीमा संविधान दिवस: कतै प्रभात फेरी,कतै मंच कार्यक्रम


  •   शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सरकारले संविधान दिवसलाई भव्य तरिकाले मनाउने भनेपनि धेरै जसो कार्यक्रमहरु औपचारीता मै मनाइने गरिएको छ । दिवसको अबसरमा गुल्मीमा अघिल्ला वर्षहरुमा जस्तै प्रभात फेरि र मञ्चको कार्यक्रममै सिमित रहेको छ ।दिवसको अबसरमा हुने कार्यक्रममा अघिल्ला वर्षहरुमा नागरिकको पातलो सहभागिता र केहि कर्मचारीहरु र सुरक्षा निकायले मात्रै दिवस बनाउने गर्दर्थे । बजारमा निकालिने प्रभात फेरि पनि निकै कम उपस्थितिले प्रभावकारी देखिने थिएन् । साझ गरिने दिवालीमा तिन चार जना मात्रै सहभागिता हुने गरेको थियो । तर त्यसलाई यो वर्ष भने केहि रुपमा परिर्वतन भएको छ । सरकारले पनि दिवसलाई भव्य रुपमा मनाउने घोषणासँगै जिल्लामा पनि केहि हदसम्म फरक गर्न प्रयास भयो । अन्य कार्यक्रमहरु बिगतकै राखिए पनि बजारमा निकालिने प्रभात फेरिलाई भव्य बनाउन तम्घास भित्रका सबै संघ संस्थालाई अनिवार्य बनाइयो । त्यसले गर्दा पनि धेरैको सहभागिता थियो । त्यसले गर्दा संबिधानको दिवसको अबसरमा निकालिएको प्रभात फेरि भव्य बनेको थियो । नेमालमा संबिधान जारी भएको अबसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अबसरमा गुल्मीम पनि बिबिध कार्यक्रमहरु भएका छन् । संबिधान दिवस मूल आयोजक समारोह समिति जिल्ला समन्वयसमिति गुल्मीले शुक्रवार तम्घासमा कार्यक्रम सम्पन्न भएको हो । दिवसको अबसरमा सदरमुकाम तम्घासमा रहेका बिभिन्न दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सदरमुकाम तम्घास क्षेत्रका बिभिन्न स्कुल, क्याम्पस एवं नागरिकहरुको सहभागितामा प्रभातफेरि गरिएको थियो । सदरमुकाम बजारका बिभिन्न स्थानमा निकालिएको प्रभातफेरिमा बिभिन्न पोसाक सहित पञ्चैबाजा सहित परिक्रमण गरिएको थियो । प्रभात फेरि पछि लाकुरी मञ्चमा मञ्चको कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्था एवं राजनितिक दलका प्रमुख एवं प्रतिनिधीले मनतव्य राखेका थिए । कार्यक्रममा सहभागिले खुसी दिन भएको बताएका थिए । दिवसको अबसरमा जिल्लामा असोज २ गते कार्यालय परिसर सफाई गरिएको थियो । त्यस्तै असोज ३ गते बिहान प्रभातफेरि पछि साझ बिभिन्न संघ संस्थाको सहभागितामा दिपावली गर्ने कार्यक्रम रहेको छ । नेपालमा दोस्रो संबिधानसभाबाट ०७२ असोज ३ गतेसंविधान जारी भएको थियो । संबिधान जारी भएको सुखीयालीमा बिभिन्न कार्यक्रमहरु हुदै आएका छन् ।

    Advertisement

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...