• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

प्यूठान जिल्लाभर यसरी मनाईयो संविधान दिवस


  •   शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
  • शशिधर भण्डारी,प्यूठान। जिल्लाभर संविधान दिवस भब्यबताका साथ मनाइएको छ । २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधानको सम्झना स्वरुप जिल्लाका सबै स्थानीय तहहरुले विविध कार्यक्रम गर्दै संविधान दिवस भब्यताका साथ मनाएका हुन् ।प्युठानका नौ वटै स्थानिय तहमा आज संविधान दिवसको उल्लास छ।नेपाल सरकारले देशभर हर्षोहुल्लास सहित विविध कार्यक्रम गरी संविधान दिवस मनाउन निर्देश गरेको थियो । सोही अनुरुप विहिबार देखि नै जिल्ला भर सरसफाई लगायतका कार्यक्रम गरिएको थियो भने शुक्रबार ¥याली सहित शुभकामना आदान प्रदान गरीएको हो । सोही अवसरमा ऐरावती गाउँपालिकाले पनि संविधान दिवसलाई हर्षोल्लास सहित मनाएको छ । बिहिबार दिप प्रज्वलन र शुक्रबार ¥याली गरी कोणसभा गरी मनाएको हो ।गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, शिक्षक र विद्यार्थीहरुको सहभागितामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला कमिटि सदस्य टिका बहादुर गुरुङले संविधानले दिएको अधिकार जनजनमा पू¥याउन स्थानीय सरकार संयमित नभएको र जनताले सिंहदरवार गाउँमा आएको प्रत्याभुत गर्न नपाएको भन्दै यसमा सबै क्षेत्रबाट ध्यान जानु पर्ने बताए । त्यस्तै नेपाली काँग्रेस ऐरावती गाउँपालिकाका सभापति नारायण ज्ञवालीले पनि सबै पक्षबाट संविधान कार्यान्वयन गरी जनताले अधिकार पाएको प्रत्याभुत हुने गरी काम गर्नु पर्नेमा जोड दिए ।त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले आफे पनि जनताको संविधान सभाबाट जनताको संविधान बनाउन लामो संघर्ष गरेको स्मरण गर्दै अव सबै क्षेत्रमा अधिकार दिन सफल संविधानको कार्यान्वयनमा ऐक्यवद्धता हुनु पर्नेमा जोड दिए । कार्यक्रममा वडा अध्यक्ष चन्द्र बहादुर रोका, भुपेन्द्र बहादुर आले, केशवराज आचार्यले मन्तब्य राख्दै सबै क्षेत्रबाट संविधान कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए ।

    Advertisement

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...