• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

बहुबिबाहको प्रमाण नपुगेपछि छुटे गाउपालिका अध्यक्ष गिरी


  •   मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान।बहुबिबाह गरेको अभियोगमा हप्ता दिन देखि प्रहरी हिरासतमा रहेका गाैमुखि गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरि आज आईतवार हिरासतमुक्त भएका छन। जिल्ला सरकारी वकिलको कार्यालय प्युठानले प्रयाप्त प्रमाण नपुगेको भन्दै हाजिर जमानिमा गिरीलाई रिहा गर्ने आदेश दिएको हो । तर अन्तिम निर्णयको लागि यो मुद्धा उच्च सरकारी वकिल कार्यालय कहाँ पठाइने कार्यालयले जनाएको छ।’ ‘संकलित प्रमाणहरु हेर्दा बहुबिबाह गरेको देखिएन ‘ निमित्त जिल्ला न्यायाधीबक्ता शिव आचार्यले भने,’ मुद्धाको अन्तिम किनारा लागिसकेको छैन।’ जिल्लाले गरेको निर्णयमा महान्याधिवक्ताको कार्यालयलाई चित्त नबुझे पुनः मुद्दा चल्नेछ । गिरी विरुद्ध लागेको मुद्दा उच्च सरकारी वकिल कार्यालयले चेकजाँच गरेपछि महान्यायधिवक्ताको कार्यालयमा पुग्छ ।बहुबिबाह अभियोगको अनुसन्धान गरिरहेको प्युठान प्रहरीले सरकारी वकिल कार्यालयको आदेशले प्रतिबादी गिरी र आरोपित महिलालाई हिरासतमुक्त गरिएको बताएको छ । यद्धपि अनुसन्धान प्रक्रीया जारी नै रहने प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले बताए।हिरासत मुक्त भएपछि अध्यक्ष गिरीले सहानुभुती राख्ने सवैलाई धन्याबाद दिए। परस्त्रीसँग गरेको कुराकानी र दुवैजनाका अर्धनग्न अवस्थामा कोठामा सुतेका तस्विरलाई आधार बनाएर श्रीमती सीता केसीले हुलाक मार्फत भदौ १० गते प्रहरी कार्यालयमा उजुरी गरेपछि बिष्णु गिरी माथी प्रहरीले उक्त अनुसन्धान सुरु गरेको थियो। उजुरी परेको १२ दिनपछी गत भदौ २२ गते गिरी आफै प्रहरी सम्पर्कमा पुगेका थिए । गिरी र  आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।  गिरीले बहुबिबाहको आरोप अस्वीकार गरेका थिए। गिरी २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट गौमुखी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन ।उनी नेपाली काङ्ग्रेस प्युठानका सचिव समेत हुन। गौमुखी–४ पूजा निवासी गिरी र स्थानिय सिता केसीसँग २०५५ साल चैत्र १७ गते प्रेम विवाह भएको थियो ।गिरीका श्रीमती र दुई छोरी छन् । तर पारिवारिक बेमेलका कारण बिहे गरेको १२ बर्ष अर्थात २०६७ सालदेखि नै श्रीमती र छोरीहरुसँग अलग्गै बस्न थालेका थिए । श्रीमती सीता र दुई छोरीहरु बिजुवारमा कोठा भाडा लिएर बस्दै आएका छन् । ९ बर्षसम्म अलग्गै बसे पनि उनीहरु कागजी रुपमा अलग भएका छैनन् ।

    Advertisement

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation