• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

बुद्धभूमी बन्यो नेपालकै पहिलो वालबिबाह मुक्त नगरपालिका


  •   मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
  • कपिलवस्तु ।  कपिलवस्तुको बुद्धभुमी नगरपालिका नेपालकै पहिलोे वालविवाह मुक्त नगरपालिका  भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका एकै पटक पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा भएको छ । मंगलवार स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री डा. सुरेन्द्र यादवले नगरपालिकालाई गोरुसिंगेमा पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त घोषणा गरे । नगरपालिकाले तयार पारेको प्रतिवेदनको शाराशंमा उल्लेख गरेको कुरा उच्चारण तथा हस्ताक्षर गरेर यादवले नगरपालिकालाई एकै पटक वालविवाह मुक्त र पुर्ण खोप सुनिश्चित नगर घोषणा गरे । मानव विकासको लागी खोप र महिला हरुको स्वास्थ्य अवस्था सुधार गर्नको लगाी वालविाह रोक्नु र वालवालिकाहरुलाई पुर्ण रुपमा खोप लगाउनु महत्वपुर्ण र उल्लेखनीय कार्य भएको यादवले बताए । संघिय व्यवस्था लागु भएपछि स्थानीय तहले भौतिक विकासका साथै सामाजिक र मानविय विकासको लागी ढोका खुलेको हुंदा बुद्धभुमी नगरपालिकाले गहन र महत्वपुर्ण कार्य सम्पादन गरेर सरकारले निर्धारण गरेका सूचक पुरा गरी घोषणा गरेको हेर्न पाउदां अत्यन्त खुसी लागेको उनले बताए । नेपालमा छिटो विवाहका कारण महिला र वालवालिका लाई समस्या पर्ने तथा खोप नलगाउदा अकाल ज्यान जाने घटना धेरै भएको हुंदा यो तहले यस्तो समस्या वाट मुक्ति मिलेको बताए । नेपालका अन्य स्थानीय तहले समेत यसको सिको गरी यस्ता कामहरु गर्न समेत उनले आग्रह गरे । साथै सरकारले गत बर्ष भन्दा यस आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा केही बजेट बुद्धि गरेर कामहरु अगाडी थालेको समेत मन्त्री यादवले बताए । प्रतिवेदन पेश गर्दैैबुद्धभूमी नगरपालिाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सन् २०१३ मा वालविवाहको अवस्था हेर्दा ४४.५८ रहेकोमा साविक गाविसहरुले र नगरपालिका भएपछि विभिन्न अभियान चलाएपछि २०१९ मा आउदा वालविवाहको अवस्था २.९२ प्रतिशत भएको कारण घोषणा गरिएको बताए । त्यस्तै ९९ प्रतिशत वालवालिकाहरुमा खोप लगाएको अवस्था सर्वेक्षणवाट आएकोले नगरलाई पुर्ण खोप नगर समेत घोषणा गरेको बताए । विभिन्न समयमा १० वटै वडा लाई घोषणा सम्पन्न गरेकोले यसै सभा मार्फत नगरलाई नै घोषणा गरेको उनले प्रतिवेदनमा उल्लेख गरे । यस अघि नगरपालिका गत साल नै पुर्ण साक्षर नगर समेत घोषणा भैसकेको छ । नगरपालिकाले छिट्टै नै शून्य होम डेलिभरी नगरपालिका पनि घोषणा गर्ने तयारी थालेको छ । हालसम्म दुई वडा शुन्य होम डेलिभरी वडा घोषणा भैसकेको भन्दै अबका केही महिना पछि ४ वडा एकै पटक शुन्य होम डेलिभरी हुन लागेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरिरहेको उनले बताए । गत बर्ष देखि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको भन्दै यो बर्ष पनि स्वास्थ्यका लागि वजेट छुट्टाएको बताए । सो अवसरमा प्रदेश सभा सदस्य सहसराम यादव, सन्तोष पाण्डेय, जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनाल, वाणगगा नगरपालिका प्रमुख मगल प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, मायादेवी गाउंपालिकाका अध्यक्ष वजरगी कुर्मी, शिक्षक महासंघका देवराज पाण्डेय, पत्रकार महासंघका हरी अधिकारी लगायतले शुभकामना दिएका थिए ।

    Advertisement

    मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation