• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सत्यवतीका धनी र करिश्मालाई एसओएस चिल्डेन बुटवल पठाइयो


  •   सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवतीको पहिरोमा परेर घाइते अबस्थामा बाचेका २ जना बालिकालाई शिक्षाको व्यवस्थापनको लागि बुटवलमा पठाइएको छ । गत साउन ७ गते सत्यवती गाउँपालिकाको वडा नम्बर ३ को ठूलो लुम्पेकमा भिषण पहिरोमा परेर आमा गुमाएका १२ वर्षिय धनी त्रामु र १४ वर्षिय करिश्मा त्रामुलाई शिक्षाको व्यवस्थापनको लागि बुटवलमा पठाइएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहयोगमा बालिकाको घरको आर्थिक अबस्था पनि कम्जोर रहेकाले निशुल्क रुपमा शिक्षाको आबश्यक व्यवस्थापनको लागि पठाइएको हो । पहिरोमा परेर बालिकाकी आमा तिलकुमारी त्रामुको मृत्यु भएको थियो ।बालिकाका बुवा रोजगारिको शिलसिलामा मजदुरी गर्न भारतमा छन् । घरमा उनिहरुको आर्थिक अबस्था पनि कम्जोर, पहिरोबाट उनिहरुमा पर्न गएको मनोबैज्ञानिक असरलाई मेटाउन र शिक्षाको निम्ति एसओएस चिल्डे«न भिलेज नेपाल रुपन्देही भैरहवामा पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।त्यहाँ रहेर २ जना वालिकाले उनिहरुको इच्छा अनुसार शिक्षा अध्ययन गर्न पाउने छन् । पहिरोमा परेर घाइते भएका बालिकालाई राहत लिएर आएक परराष्ट्रमन्त्री ज्ञवालीले हेलिकप्टर मार्फत काठमाडौं लगेर उपचार गरिएको थियो ।उनिहरुको काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा उपचार गराएर फर्किएका थिए । सत्यवतिको २ वटा वडामा पहिरोमा परेर १३ जनाको घटना स्थलमै मृत्यु भएको थियो ।पहिरोले १२ सय ६० जना प्रभावित छन् । पहिरोबाट बिस्थापितहरु अहिले पनि बिभिन्न स्थानमा निर्माण गरिएका पालहरुमा बस्दै आएका छन् । घरवास गुमाएकाहरुलाई पुरनवासको निम्ति उचित स्थानहेरेर एकिकृत बस्ती निर्माण गरेर राखिने भएको छ । त्यसको निम्ति ३ वटै सरकारले समन्वय गर्ने भएका छन् ।

    Advertisement

    सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...