• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कर्मचारीको जिल्ला परिषद सम्पन्न


  •   शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
  • जायश्वर जैसी, विजुवार।नेपाल विद्यालय कर्मचारी परिषद प्युठानको प्रथम जिल्ला परिषद आज शैक्षिक भवन विजुवार प्युठानमा सम्पन्न भएको छ । प्रेम कुमार जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष एवं नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य रामप्रकाश कुमाईले विगतदेखि नै विद्यालयका शिक्षक र विद्यालय कर्मचारी बीचमा सहकार्य हुन नसक्दा विद्यालय कर्मचारीहरूको अधिकारलाई स्थापित गर्न नसकिएकोले आउने दिनमा शिक्षक र विद्यालय कर्मचारी एकतबद्ध हुनुको विकल्प नभएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले जिल्लाका शैक्षिक गतिविधिहरूलाई एकरूपता बनाउन खोज्दा स्थानीय तहका जनप्रतिनिधिहरूले रुचि नदेखाएको बताए । त्यस्तै प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतीले राज्य संरचनामा काम गर्ने व्यक्ति सामन्ती सोचबाट मुक्त नहुँदासम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने भन्दै विद्यालय कर्मचारीहरूका समस्याप्रति आफू सचेत रहेको बताए । कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले विद्यालय कर्मचारीको समस्या राज्यले नसुने पनि आफूले गएको वर्षदेखि केही मात्रामा भएपनि प्रोत्साहन रकम थप गरेको बताए । नेपाल शिक्षक महासंघ प्युठानका सह अध्यक्ष शोभाराम भट्टराईले शिक्षक र विद्यालय कर्मचारीका कुरा सुन्ने भनेको शिक्षक महासंघ मात्रै भएको बताए ।कार्यक्रममा विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष गोबिन्द बहादुर जिसी, केन्द्रीय सदस्य प्रमोद गौतम र ५ नं. प्रदेश अर्थ महासचिव प्रेमबहादुर विष्ट, अखिल नेपाल शिक्षक संघ प्युठानका सचिब डम्बर जिसी, नेपाल शिक्षक संघ प्युठानका उपाध्यक्ष माधव पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानका सचिब ज्ञानहरी रिजाल, शिक्षा पत्रकार समूह प्युठानका संयोजक जायश्वर जैसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा रुखबाट लडी घाइते भएका विद्यालय कर्मचारी परिषद प्युठान संस्थापक अध्यक्ष एवं शारदा माध्यमिक विद्यालय प्युठानका विद्यालय सहयोगी रामचन्द्र खत्रीलाई विभिन्न ठाउँहरूबाट संगठनको पहलमा संकलन गरिएको रू ३३,९६० रुपैयाँ कर्मचारी परिषद प्युठानका अध्यक्ष प्रेमकुमार जिसीले हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रेमकुमार जिसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत ग्ररेका थिए । कार्यक्रममा स्वागत मन्तव्य परिषदका जिल्ला उपाध्यक्ष टोपबहादुर थापाले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिब रिखिराम पुनले गरेका थिए । आजै बन्दसत्र सम्पन्न भइ प्रथम जिल्ला परिषद सम्पन्न भएको छ ।

    Advertisement

    शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...