• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

केन्द्रीय राजनितीमा प्युठानी नेताको बलियो हैसियत,तर प्युठान किन पछाडी?


  •   शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान । धेरै वामपन्थी नेता जन्माएको जिल्लाका रुपमा चिनिने प्युठानसंग जोडिएका चार नेताले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको महत्वपुर्ण बिभागको जिम्मेवारि पाएका छन।शुक्रबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टिको सचिवालय बैठकले ३३ वटै विभागको टुंगो लगाउदै प्युठान जन्मथलो भएका नेता बामदेव गौतमलाई संगठन बिभाग प्रमुख,मणि थापालाई साहित्य ,कला, संस्कृति प्रमुख,सुर्य थापालाई प्रकाशन तथा प्रचार विभाग उप-प्रमुख र रेखा शर्मालाई प्रशासन उप-प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले नेता गौतमलाई पार्टी उपाध्यक्षमा समेत प्रस्ताब गरेको छ। मुख्य दलको केन्द्रीय तहमा प्युठानी नेताको उल्लेखनिय प्रतिनिधित्त्व पाएको भन्दै जिल्लाबासीले खुशी ब्याक्त गर्दै सामाजिक संजाल फेसबुकमा नेताहरुलाई बधाई तथा शुभकामना सन्देश लेखेका छन।
    स्थानिय देखि दलको केन्द्रीय तहको राजनितीमा प्युठानी नेताहरुको राम्रै हैसियत देखिए पनि उनिहरुले सत्ता र शक्तिलाई जिल्लाको बिकासमा उपयोग गर्न नसकेको उनिहरुको टिप्पणी छ । देशभक्त गणतान्त्रीक मोर्चाका अध्यक्ष मोहोन वैद्य(किरण),नेकपा मसालका महामन्त्री मोहोनबिक्रम सिहं,नेकपामा बामदेव गौतम,केन्द्रीय सदस्य सुर्य थापा, लिलामणि पोख्रेल,कृष्णध्वज खड्का,मणि थापा नयांशक्तिका नवराज सुवेदी,कृष्णध्वज केसि लगायतका नेताहरु अहिले पनि पार्टीको केन्द्रीय जिम्मेवारी तहमा क्रियाशील छन् । सत्ता र शक्तिमा धेरैपटक प्युठानी नेताहरु पुगेपनी चुनाब जितेका सांसद र पहुँचमा पुगेका नेता चुनाबका बेला बाहेक अरु बेला खासै फर्केर नआएको गुनासो गर्दै अन्य समयमा पनि जिल्लाकाे बिकास निर्माणमा ध्यान दिनुपर्ने जिल्लाबासीको सुझाब छ । दलहरु संकुचित सोचबाट माथी उठ्न नसकेको र जिल्लाको बिकासलाइ भन्दा बढि पार्टिलाइ केन्द्रमा राखेर काम गरेकाले जिल्ला पछाडी परेको उनिहरु टिप्पणी गर्छन।१४ महिनाअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा विभागहरूको नेतृत्व टुंगो नलाग्दा एकता प्रक्रिया अल्झिएको थियो ।

    Advertisement

    शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation